• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एप्पलद्वारा फाइभ-जी आइफोन सार्बजनिक, के के छन् विशेषता ?

  • वीरगंज संजाल
  • २८ आश्विन २०७७, बुधबार १२:०२
  • २९१३

    वीरगंज। एप्पलले आफ्नो फाइभ जी आइफोन सार्बजनिक गरेको छ ।गएराती सम्पन्न एप्पल इभेन्टमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कोकले आइफोन-१२ सार्बजनिक गरेका हुन् ।

    चार प्रकारका फोन सार्बजनिक गर्दै प्रमुख कार्यकारी अधिकृत कुकले एप्पलको लागि यो निकै ठुलो मौका भएको बताएका छन् । एप्पलले आइफोन-१२, प्रो, प्रो म्याक्स र मिनी गरेर आइफोन-१२ का चार प्रकारका फोन सार्बजनिक गरेको छ । यो एप्पलको पहिलो फाइभ-जी फोन समेत हो ।

    आइफोन-१२ को सिरिजको न्युनतम मुल्य मिनीको ६९९ अमेरिकी डलर रहेको छ भने आइफोन-१२ को ७९९, प्रोको ९९९ र प्रो म्याक्सको १०९९ रहेको छ ।

    नयाँ आइफोन-१२ र प्रो सिरिज अक्टोबर २३ सम्म एप्पल स्टोरआमा उपलब्ध हुने छन् भने मिनी र प्रो म्याक्स नोभेम्बर १३ सम्म उपलब्ध हुने बताइएको छ ।

    आइफोन १२ का सिरिज पाँच रंग (कलर) मा उपलब्ध रहेको छ । जसमा, कालो, सेतो, हरियो, रातो र निलो रंगमा उपलब्ध रहेको छ ।

    एप्पलले आइफोन १२ र मिनीको पछाडी दुई क्यामरा राखेको छ भने प्रो र प्रो म्याक्समा भने तीन क्यामरा राखेको छ ।

    यस आइफोनमा ब्याट्रीको लाइफलाई ध्यान दिदै ५-जी बाट फोर-जीमा अटोमेटिक स्विच हुने सफ्टवेयर प्रयोग गरिएको बताइएको छ । जसले फोनको गतिलाई बढाउने छ भने ब्याट्रीको खपत कम हुने छ ।

    साथै यसमा राखिएको ए१४ बिओनिक चिपले अहिले बजारमा उपलब्ध सबै  स्मार्टफोन भन्दा तिब्र गतिको बताउने दाबि गरिएको छ ।

    साथै यस पटक आइफोन १२ को साथमा चार्जर र हेडफोन भने उपलब्ध नहुने भएको छ । यसले गर्दा यस पटक एप्पलले फोनको बक्स सानो बनाएको छ भने बाहिर पठाउदा यस अघिको भन्दा ७० प्रतिशत बढी फोन पठाउन सकिने बताएको छ । साथै वातावरणलाई ध्यानमा दिदै यस पटक चार्जर र हेडफोन समावेश नगरेको नजनाएको छ । एप्पलले यस अघि नै २ बिलियन भन्दा बढी चार्जर एडप्टर विश्व बजारमा पठाएको बताएको छ ।

    अहिले विश्वभर कोरोना महामारीका कारण आर्थिकमन्दी चलिरहेकाले आइफोनको बिक्रिका बारेमा आशंका गरिएको छ । अनुसन्धानमा २०२० मा फाइभ-जी स्मार्टफोन केबल १३ प्रतिशत मात्र बिक्रि भएको देखिएको छ ।

    एप्पलले फोनका अलावा होमपड मिनी स्पिकर समेत सार्बजनिक गरेको छ । जसको मुल्य ९९ डलर राखिएको छ । होमपड मिनी नोभेमब्र ६ देखि उपलब्ध हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑