• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    छिपहरमाई गापा पोखरी सौन्दर्यकरण निर्माणमा कमसल सामग्रीको प्रयोग:स्थानियले गरे बिरोध

  • वीरगंज संजाल
  • २७ आश्विन २०७७, मंगलवार २१:४४
  • ४२४९

     

    राजन कुुमार ।मुख्यमंत्री स्वच्छता अभियानअन्तर्गत रहेको पोखरी सरसफाई तथा सौन्दर्यकरण कार्यक्रम अन्तर्गत पर्साको छिपहरमाई गाउँपालिका वार्ड न- ४ तुल्सीबर्वामा रहेको छिपहरमाई पोखरी` पर्खाल निर्माण कार्यमा दुई नं ईटा र गुरस्तर हिन कार्य गरिरहेकोले तुल्सीबर्वाका अस्थानियहरुले विरोध गरेका छन् ।
    सरसाफाई तथा सौन्द्रयीकरणका ठेका रंजन जे.भी. ठेकदार क्षेत्र नम्बर ४ (ख) को प्रदेश सांसद सिंहासन साह कलवारले करिब ७ करोडको लागतमा निर्माण कार्यको ठेका लिएका छन। ठेक्दारले अाफ्नो मनपरी तरिकाले पोखरी सरसफाइ र सौन्द्रिय करण निर्माण कार्यमा अनियमित तरिकाले काम गरिरहेकोले निर्माण कार्यमा कमसल दुई नंबर ईटा र गूणस्तर हिन सिमेन्ट लगायत बालुवा प्रयोग भइरहेकोले स्थानियहरु सो कार्य हेरी विरोध गरेका छन ।

    बिना प्राबिधिक का गुपचुप रुपमा निर्माण कार्य भइरहेकोले तुल्सीबर्वाको स्थानियहरुले विरोध गरेक छन। मुख्यमन्त्री स्वच्छता अभियानमा पोखरी सरसफाइ तथा सौन्दर्यकरण कार्यमा बिना प्राबिधिक खटाई ठेक्दारको भरमा काम भईरहेकले निर्माण कार्यमा अनियमिता देखिएको छ। ठेक्दार र प्राबिधीकको चरम लापर्वाहीका कारण गलत ढंगले निर्माण कार्य भईरहेकोले स्थानियहरु बिरोध गरेका छन।

    तुल्सिबर्वा बंजारीमा रहेको छिपहरमाई मंदिरको पोखरीमा दुई वर्षमा समपन हुने निर्माण कार्यमा पर्खाल लगाउने ईटा दुई नं रहेकोले स्थानियहरु बिरोध गरेका छन। मुख्यमन्त्री स्वच्छता अभियान सरसफाइ तथा सौन्दर्यकरण कार्यको प्राबिधिक कार्यालय मुख्यमन्त्री कार्यालयमा रहेकोले समस्या भईरहेको छ।प्राबिधिक कार्यालय बाट ईन्जिनियर र सब ईन्जिनियरहरु कहिले पनी यो योजना हेर्न अाउदैन त्यसै कारण ठेक्दारले मनोपरि तरिकाले काम गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑