• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बलात्कार गरेर २० लाख दिने वडा सचिवको प्रलोभन, पीडित महिलाले मानिनन्

  • वीरगंज संजाल
  • २३ आश्विन २०७७, शुक्रबार २१:३१
  • ५३४५

    वीरगंज। मुलुकमा बलात्कारका घटना दिनप्रतिदिन बढिरहेको छ । अपराधीलाई कारबाही गर्न राज्यका निकाय चुकिरहेका छन् । त्यति मात्रै होइन, पीडित महिलाको कमजोरीको फाइदा उठाउँदै पैसा दिएर बलात्कारका घटना लुकाउने प्रयास हुने गरेको छ । यस्तै भएको छ महोत्तरीमा पनि । वडासचिवले नै बलात्कार गरेको घटनामा पैसा दिएर पीडितलाई फकाउने प्रयास गरिएको छ ।

    घटना असोज १४ गते बुधबारका दिन हो । वडा सचिव पदको दम्भमा मदिरा सेवन गरी लट्ठ परेका भङ्हान गरपालिका वडा नं. ९ का वडा सचिव मिथिलेश यादव यौन प्यास मेटाउन एकजना स्थानीय दलीत महिलामाथी जबरजस्ती करणीको प्रयास गरे । पिडीत महिलाले आफ्नो पनि प्रतिष्ठा रहेको बारम्बार रुदैँ कराउँदै सचिब यादबसँग हारगुहार गरिन् । तर यौनपिपासु सचिब यादबले केही हुदैँन भन्दै बलात्कार गरेरै छाडे ।

    पिडीतको जाहेरी पश्चात जबरजस्ती करणीको आरोपमा वडा सचिव मिथिलेश यादव पक्राउ परेका छन् । तर यस घटनामा २० लाख लिएर मिलापत्र गर्न गाउँका पञ्चहरूले पीडितलाई दबाब दिइरहेका छन् । तर पीडित महिलाले कुनै पनि हालतमा बलात्कारीसँग मिलापत्र नगर्ने अडान लिएकी छिन् ।

    यता यस बिषयलाई लिएर अहिलेसम्म पिडीत महिला आफूकहाँ नआएकोले आफनो चाँसोको बिषय नरहेको तथापी घटना वास्तविक ठहर भए दोषीलाई कारबाही हुनुपर्ने वडाअध्यक्ष राजबाबु यादबको भनाई छ ।यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी प्रकाश बिष्टले यस्ता जघन्य अपराधमा मिलापत्र गराउन नहुने बताउँछन् ।

    एकातर्फ बलात्कार गर्ने बलात्कारीहरुलाई फाँसीको सजाय हुनुपर्ने भदै सरकारमाथि दबाब सृजना भइरहेको छ । अर्कोतर्फ तराई मधेशको जिल्लाहरुमा बलात्कारका घटना ह्वातै बढीरहेको छ । प्रदेश २ प्रहरी कार्यालय को तथ्यांकअनुसार आर्थिक वर्ष २०७४–०७५ देखि २०७७–०७८ मा हालसम्म प्रदेशका आठ जिल्लामा ८ सय २७ वटा बलात्कारका मुद्दा दर्ता भएको छ । खास गरेर तराईमधेशमा घट्ने यस्ता धेरै घटनाहरू प्रहरीसम्म नआइपुग्दै पञ्चहरूले शक्ति र पैशाको दम्भमा गाउँमै मिलाउँदै आएका कारण पिडीतहरु न्याय पाउनुको सट्टा अन्यायमा पर्दै आएको समाजीक अभियन्ताहरुको ठहर छ ।

    बलात्कारीलाई नियममा भएअनुसार िकारबाही गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिदै आएका छन् । सके कानुन संशोधन गरर कडा सजायको व्यवस्था नभए अहिलेकै कानुनअनुसार कडा कारबाही गर्न सरकारी निकाय पछि हट्न नहुनेमा कसैको दुईमत छैन ।पछिल्लो समय देशभर नै बलात्कार वा यससँग सम्बन्धित अपराध बढिरहेको तथ्याङ्कहरुले देखाउँछ । तर सरकारी निकायको भूमिका फितलो हुने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑