• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ सरकार सीमाबारे मौन : दशगज्जा मिचेर भारतले गाड्यो पिल्लर

  • वीरगंज संजाल
  • ५ आश्विन २०७६, आईतवार १४:५७
  • ६६८३

    जनकपुरधाम : नेपाल–भारत सीमाका विषयमा बेला बखत भारतले सीमास्तम्भ सार्ने गरेको घटना भइरहँदा पछिल्लो पटक दशगज्जा मिचेर भारतले धमाधम सिमा स्तम्भ (पिल्लर) गाड्न सुरु गरेको छ । तर, यसबारे प्रदेश २ सरकार मौन बसेको स्थानीयवासीको आरोप छ ।

    स्थानीयहरुका अनुसार नेपाल–भारत सीमामा पर्ने पिपरौनमा तैनाथ भारतीय सिमा सुरक्षा बलका जवानहरुले पिल्लरको फोटो खिच्न समेत रोक लगाउँदै आएका छन् । भारतीय सुरक्षाबलको यस क्षेत्रमा बढ्दो दादागिरीबाट स्थानीयवासीहरु पीडित हुँदै आएका छन् ।

    पछिल्लो पटक जनकपुर जटही सडक हुँदै भारत छिर्ने नाकाको दशगज्जामा पर्ने राजघाट खोला छेउमा रहेको धनुषाको नगराईन नगरपालिका अन्तर्गतका हाँसपटी, मरना र जटही गाउँका स्थानियहरुले २० दिन अघिबाट पुरानो पिल्लर भएको ठाउँबाट दसगज्जाको करिब १५ हात भुभाग मिचेर भारतलले पिल्लर गाड्ने काम तीव्र पारिरहेको बताएका छन् । भारतले दर्जनबढी पिल्लर गाडीसकेको स्थानीयहरुको भनाइ छ ।

    सत्तारुढ समाजवादी पार्टीका धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्या उमाशंकर अरगरियाले भारतले सिमा क्षेत्रमा नयाँ सीमास्तम्भ प्रतिस्थापन गर्ने गरेको जानकारी आफूले पटकपटक पाएको बताए । नेपाल सरकार र प्रदेश सरकार यस विषयमा गम्भिर हुनुपर्ने उनको भनाइ छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता तथा प्रदेश २ धनुषाका प्रदेश सांसद रामचन्द्र मण्डल नेपाल सरकारसँग समन्वय नगरी भारतले एकपक्षीय रुपमा सिमा मिच्दै पुराना पिल्लर हटाउँदै नयाँ पिल्लर गाड्नु गलत भएको बताउँछन् । सरकारसगँ समन्वय नगरेपनि भारत पक्षले सिमा सुरक्षामा संलग्न दुवै देशका अधिकारीबीच समन्वय गरेर मात्र नयाँ पिल्लर गाड्नु पर्दथ्यो, सांसद मण्डलले भने । नेपाल पक्षसगँ समन्वय नगरी सिमामा भारतले पिल्लर गाड्नु अन्तर्राष्ट्यि कानुन विपरित रहेको पनि उनले बताए ।

    प्रदेश २ को सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा) का धनुषा क्षेत्र नम्बर ३ (ख) का प्रदेश सांसद परमेश्वर साह पनि भारतले नेपालसगँ समन्वय नै नगरी नयाँ सिमा स्तम्भ प्रतिस्थापन गर्नु गलत भएको बताउँछन् ।

    सिमा सुरक्षाको लागि बसेका सुुरक्षा निकायले सीमामा बसेर पैसा असुली मात्रै गर्ने गरेको बताउँदै सांसद साहले भने, ‘जानकारी नै नदिई भारतले रातारात नयाँ सिमा स्तम्भ गाड्दा सीमामा तैनाथ नेपालका सुरक्षा अधिकारीले सरकारलाई तत्काल जानकारी दिइ सरकारले यसलाई गम्भिरता पूर्वक लिनु पर्नेमा त्यसो नहुनु कमजोरी देखियो । सीमास्तम्भका विषयमा प्रदेश सांसदको बैठकमा कुरा उठाउने पनि सांसद साहले बताए ।

    तर धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले स्थानीयहरुले भने जसरी भारतले दशगज्जा मिचेर पिल्लर गाडेको जानकारी आफूसँग नआएको बताउँछन् । गएको अविरल वर्षाको बेला खोलाले बगाएको पिल्लर पुनप्रतिस्थापन गरेको जानकारी आफूले पाएको कँडेलले बताए । कँडेलले भने– ‘दशगज्जा मिचेर भारतले पिल्लर गाडेको कुरामा कुनै सत्यता छैन ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑