• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शिक्षा विकास तथा समन्वय एकाई बाराको निर्देशन भौतिक रुपमा विद्यालय संचालन नगर्न

  • वीरगंज संजाल
  • १२ आश्विन २०७७, सोमबार २०:३९
  • ८३०१

    बिरगंज । शिक्षा विकास तथा समन्यव एकाई बाराले बाराको सबै स्थानिय तहलाई सरकारी निर्देशिका अनुसार नै पठान पाठन गर्न/ गराउन पत्रचार गरेको छ ।बारामा कोरोना महामारीका बिच संचालनमा आएका बिधालयहरु बन्द गर्न तथा बन्द रहेका विद्यालयहरुलाई समेत तत्काल नखुलाउन भन्दै शिक्षा विकास तथा समन्वय इकाई बाराले बाराका सबै स्थानिय तहलाई निर्देशन दिएको छ ।

    शिक्षा विकास तथा समन्वय इकाई बाराका निमित प्रमुख बृजकिशोर प्रसादले एक सूचना प्रकाशित गरी बाराका सबै पालिकाहरुलाई कोरोना भाइरस (कोभिड (१९)को महामारी का कारण अवरुद्ध नियमित विद्यालय शिक्षालाई अर्को व्यवस्था नहुनजेलसम्म नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजीकरण निर्देशिका , २०७७ जारी भएको र सोही अनुसार सिकाई सहजीकरण गर्न गराउँन निर्देशन दिएको छ ।

    बारामा निर्देशिका विपरीत अधिकांश विद्यालयहरुले विद्यार्थीहरुलाई कक्षाकोठामा समेत बोलाई पठनपाठन गर्न सुरु गरेको समाचारहरु प्रकाशित भए पछि इकाइको गम्भिर ध्यानाकर्षण भएको निमित प्रमुख बृजकिशोर प्रसादले बताउनु भएको छ ।उनले सरकारी निर्देशन पालना गर्न सबै पालिकाका निजि तथा समुदायिक विद्यालयहरुलाई अनुरोध गरेका छन् । पालिकाहरुलाई पठाइएको पत्र जिल्ला प्रशासन कार्यालय बारालाई पनि बोधार्थ गरिएको छ ।बाराको बारा गढी गाउँपालिका लगायतका केहि पालिकाहरुले सूचना नै प्रशाशित गरेर भौतिक रुपमै विद्यालय संचालन गर्ने निर्णय गरे पछि एकाई गम्भीर भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर
  • ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    News

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑