• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    अबिरल बर्षाको कारण पर्सा जिल्लाको ग्रामिण क्षेत्र हरुमा यश पाली बदाम खेतीमा क्षेति

  • वीरगंज संजाल
  • ११ आश्विन २०७७, आईतवार ११:२९
  • ५७०१

    राजन कुमार बानिया पोखरिया ११ असोज। 
    पाँच दिन देखि परिरहेको अबिरल बर्षा को कारण अाएको बाढी का कारण पर्सा
    जिल्ला को ग्रामिण क्षेत्र हरु मा यश
    पाली बदाम खेती मा धेरै छती भएको किसान हरु ले
    बताएका छन। ग्रामिण क्षेत्र मा बितेको वर्ष मा बदाम खेती करिब
    ५० बिगहा मा बदाम खेती भएको थियो र बितेको वर्ष मा अाएको
    बाढीको कार बदाम खेती मा धेरै नै क्षति भएको कारण
    यसपाली किसान हरु ले ममफली बदाम को
    खेती मा कमि गरिएपनी लगतार बारिस भएको को कारण सिकटा र अोरिया खोला हरुमा अाएको बाढी ले गर्दा बदाम खेति लगायत को बालीमा छति भएको लंगडी का किसान
    शिवशम्भु दास ले बताए ।
    बितेको वर्ष मा किसान हरु ले धेरै लगानी
    गरेर बदाम खेती गरेका थिए तर बाढी ले गर्दा धेरै क्षति
    भएको थियो। यसपाली पनि बाढि ले बदाम खेतिमा छति पुर्याएको छ। तर नेपाल सरकार ले किसान हरु लाई केही
    क्षतीपुर्ती को ब्यवस्था नमिलाएको ले किसान हरु धेरै
    दुखी भएको लंगडी का किसान दास ले बताए । पहिला सो
    जग्गा मा गांजा खेति भईरहेको थियो । जिल्ला प्रहरी कार्यालय पर्सा
    मा अाएका एसपी राजेन्द्र मान श्रेष्ठ को पहल मा गांजा
    खेती पर्सा बाट मुक्त भएको कारण ग्रामिण क्षेत्र का किसान हरु
    ले लागुअौषध मुदा मा कार्वाही हुने डर त्रास ले गर्दा गांजा खेती छोडेर किसान हरु ले सो खेत बाझ राखने गरिरहेको थियो ।यता तीन वर्ष देखि
    ममफली बदाम खेती गर्न सुरु गरेको थियोे ।
    नेपाल सरकार कृषि मंत्रालय ले बदाम खेती गर्ने किसान हरु लाई कुनै
    सुबिधा नराखेको कारण समस्या देखिएको मुडली रबिदास का किसान
    बिरेन्द्र साह कानु ले बताए । यसपाली बिश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाईरस बिमारी को कारण नेपाल मा भएको को लकडाउन,निशधाज्ञा का कारण काम काज थप भएको ले अर्थ ब्यवस्थापन मा समस्या भएको ले किसान हरु लाई धेरै समय भएको र
    बीउ र बदाम खेती मा लगानी गर्ने नगद
    उपलब्ध नभएको कारण किसान हरु ले बदाम खेती मा
    कमी गर्नुको साथै अाअाफ्ना घरमा राखेको गरगहना साव महाजन कहा राखेर कर्जा लिएर किसान हरु ले बदाम खेती गरेका छन । बदाम खेती जेस्ट महिना मा रोपने काम
    हुने र असोज महिना मा उखेलने काम हुनछ । बदाम उखालेर सुकाउने
    र सुकाएर बिक्री बितरण गरने बताए । प्रति कठा मा बदाम ४० देखि
    ५०किलो समम हुने गर्छ। बदाम खेती नदि को डिल र बालुवा जस्ता जग्गा
    मा हुने गर्छ। त्यारी बदाम को भाउ प्रति किलो १सय बीस रुपया देखि एक सय पचास रुपया सम्म नगदे बाली को रुप मा बिक्री हुने किसान
    हरु ले बताउछ। यसपाली करिब पर्सा जिल्ला मा २० हेक्टर
    जग्गा मा बदाम खेती भएको कृषि बिकास कार्यालय पर्सा का जेटिए
    सुरेश चौरसिया ले बताए।यसपाली पर्सा मा किसान हरु ले लगाएको बदाम खेती को तथ्यांक कृषि ज्ञानकेन्द्र पर्सामा रहेको छ । ग्रामिण क्षेत्र का लंगडी ,
    मुडली, टिनडोबीया, रबिदास भिस्वा, सबैठवा,पोखरिया, मिर्जापुर,भलुवहिया, अासवारी
    लक्षमीपुर जगरनाथपुर ,महादेवपटी, पिपरडारी ,
    पाण्डेपुर,शंकर सरैया, देउरिया, लगायत को ठाउमा बदाम खेती भएको छ। बदाम
    खेती मा कृषि ज्ञान केन्द्र बाट क्षतीपुर्ती को
    कुनै ब्यवसथा नरहेको बताए ।यसपाली प्रदेश सरकार लाई यसको समबन्धमा जानकारी दिने जेटिए चौरसिया ले बताए । बदाम खेति गर्ने किसान हरु ले यता लकडाउन को कारण मारमा परेका छन भने अहिले बाढी को चपेटा मा परेको किसान हरु ले समस्यामा भएको किसान हरु को अारोप रहेको छ।यसको सम्बन्ध मा प्रदेश सरकार ले अनुगमन गरि सहयोग गरि दिन को लागि अनुरोध समेत गरेका छन।पाँच दिन देखि परेको पानी ले खोला हरु मा लणयाएको बाढि बाट खेत कटान को साथै बदाम खेतमा बाढि ले पुरी क्षति पुर्याएको ले किसान हरु दुखी भएका छन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी
  • मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    News

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    News

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑