राजन कुमार बानिया पोखरिया ७ असोज।
कोरोना सङ्क्रमण सँगै रगतको अभाव भएपछी रक्तदान जिवन दान भने नारा का साथै धोबिनी गाउँपालिका को अायोजना र कृति डेभलपमेन्ट एन्ड स्किल प्रा. ली लंगडी को सहकार्य मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।रक्तदान कार्यक्रम
पर्साको धोबिनी गाउँपालिका वडा नं. ४ लंगडीमा रहेको स्वास्थ्य चौकी मा भएको रक्तदान कार्यक्रम मा १ महिला सहित २१ जनाले रक्तदान गरेका छन ।
रक्तदान गर्नु हुनेमा निसा कुमारी,लेखापाल मंदिप महतो, योजना प्रमुख महम्द मंसुर खाँ,कम्पियुटर अपरेटर तजेन्द्र माली, स्वास्थ्य संयोजक संजय यादव, अहेब संतोष कुमार साह,सुरेश साह,स्थानिय बालकुमार सहनी, लक्ष्मी महतो,प्रमोद ठाकुर,रामाकान्त पास्वान,भुषन पासवान,अाकास कुमार रौनियार,उदय सिंह पटेल,,लोकनाथ पटेल , बिरेन्द्र राउत कुर्मी,अशोक यादव, भिम समानी,कृष्ण राउत कुर्मी,सुजित महतो,ईनताफ अंसारी,लगायतकाले २१ जना ले रक्तदान गरेका थिए ।रक्तदान कार्यक्रम धोबिनी गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी को अध्यक्ष मा समपन भएको छ।रक्तदान कार्यक्रम मा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत असोक कुमार रौनियार,शिक्षा संयोजक बृजकिसोर त्रिपाठी, ,वाड नं ४ लंगडी का वाडअध्यक्ष मजिद मियाँ ,पत्रकार लालबाबु बानियाँ,,सदस्य मदन सहनी,कृति डेभलपमेन्ट एव स्किल प्राली लंगडी का अध्यक्ष निरज पटेल, पशु संयोजक केशराज कुर्मी, प्रदिप पटेल,पत्रकार राजन कुमार बानियाँ, भोला पटेल,प्राबिधिक सहयोग रक्तसंचार केन्द्र का जितेन्द्र कुशवाहा,सुजित पटेल,सेखर गुप्ता ,भुषन जैसवाल,रामनरेश यादव लगायत को सहभागिता रहेको थियोे ।रक्तदान गरेका रक्तदाता हरु लाई प्रमाण पत्र समेत बितरण गरिएको थियो।