• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    १ महिला सहित २१ जनाले गरे रक्तदान ।

  • वीरगंज संजाल
  • ७ आश्विन २०७७, बुधबार १५:१५
  • ४७२५

    राजन कुमार बानिया पोखरिया ७ असोज। 
    कोरोना सङ्क्रमण सँगै रगतको अभाव भएपछी रक्तदान जिवन दान भने नारा का साथै धोबिनी गाउँपालिका को अायोजना र कृति डेभलपमेन्ट एन्ड स्किल प्रा. ली लंगडी को सहकार्य मा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।रक्तदान कार्यक्रम
    पर्साको धोबिनी गाउँपालिका वडा नं. ४ लंगडीमा रहेको स्वास्थ्य चौकी मा भएको रक्तदान कार्यक्रम मा १ महिला सहित २१ जनाले रक्तदान गरेका छन ।
    रक्तदान गर्नु हुनेमा निसा कुमारी,लेखापाल मंदिप महतो, योजना प्रमुख महम्द मंसुर खाँ,कम्पियुटर अपरेटर तजेन्द्र माली, स्वास्थ्य संयोजक संजय यादव, अहेब संतोष कुमार साह,सुरेश साह,स्थानिय बालकुमार सहनी, लक्ष्मी महतो,प्रमोद ठाकुर,रामाकान्त पास्वान,भुषन पासवान,अाकास कुमार रौनियार,उदय सिंह पटेल,,लोकनाथ पटेल , बिरेन्द्र राउत कुर्मी,अशोक यादव, भिम समानी,कृष्ण राउत कुर्मी,सुजित महतो,ईनताफ अंसारी,लगायतकाले २१ जना ले रक्तदान गरेका थिए ।रक्तदान कार्यक्रम धोबिनी गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी को अध्यक्ष मा समपन भएको छ।रक्तदान कार्यक्रम मा गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत असोक कुमार रौनियार,शिक्षा संयोजक बृजकिसोर त्रिपाठी, ,वाड नं ४ लंगडी का वाडअध्यक्ष मजिद मियाँ ,पत्रकार लालबाबु बानियाँ,,सदस्य मदन सहनी,कृति डेभलपमेन्ट एव स्किल प्राली लंगडी का अध्यक्ष निरज पटेल, पशु संयोजक केशराज कुर्मी, प्रदिप पटेल,पत्रकार राजन कुमार बानियाँ, भोला पटेल,प्राबिधिक सहयोग रक्तसंचार केन्द्र का जितेन्द्र कुशवाहा,सुजित पटेल,सेखर गुप्ता ,भुषन जैसवाल,रामनरेश यादव लगायत को सहभागिता रहेको थियोे ।रक्तदान गरेका रक्तदाता हरु लाई प्रमाण पत्र समेत बितरण गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी
  • मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा
  • मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    वीरगंजको खानेपानी समस्या समाधान गर्न महत्वपूर्ण छलफल सम्पन्न, ६ आयोजना तुरुन्त सुरु हुने

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    News

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    News

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    News

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑