• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  देश

    धनुषाको कमला नगरपालिकामा ‘दिपावली’

  • वीरगंज संजाल
  • Sep 20, 2019, 10:34 pm
  • ४७५०

     जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा संविधान दिवसको अवसर पारेर दिपावली मनाइएको छ । गत वि.सं. २०७२ साल असोज ३ गते आजैका दिन नेपालको संविधान २०७२ जारी भएको विशेष अवसर पारेर संविधान दिवस दिपावली सहित रक्तदान कार्यक्रम गरी मनाइएको छ । दिउँसो कमला नगरपालिकाका कर्मचारी, जनप्रतिनीधि, स्थानीय, शिक्षकहरुको सहभागीतामा रक्तदान कार्यक्रम गरिएको नगरपालिकाका भेटेनरी शाखाका रविन्द्र यादवले जानकारी दिए ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

     

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    नेपालको संविधान २०७२ लाई टेकेर गठन भएको स्थानीय तहमा कार्यरत कर्मचारीहरुले सरकारले जारी गरेको उर्दीलाई मान्दै उनीहरुले दिपावली मनाएका हुन् । विभिन्न राजनीतिक दल आवद्ध जनप्रतिनीधिहरुको सहभागीतामा रक्तदान कार्यक्रम गरिएको जनाइएको छ । सो कार्यक्रममा नगरपालिकाका मेयर राम उदगार गोईत, उपमेयर शिला देवी मण्डल लगायत अन्य कर्मचारी तथा जनप्रतिनीधिहरुले रक्तदान गरेका थिए । रक्तदान जीवनदान मूल नाराका साथ नेपाल रेडक्रम सोसाईटी धनुषा शाखाको सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    रेडक्रसको ब्लडबैंकमा रक्त अभाव भएको तथा रक्तदानले कसैको जीवन बच्न सक्ने उदेश्यका साथ कर्मचारीहरु सहित जनप्रतिनीधिहरुले रक्तदान कार्यक्रम गरेका थिए । सो कार्यक्रममा स्थानीय सहित ७५ जनाले रक्तदान गरेको जानकारी गराइएको छ । यसका साथै साँझ संविधान दिवसको अवसरमा दिपावली समेत गरिएको हो । नेपालको संविधान २०७२ लाई मान्दै उनीहरुले संविधान दिवसमा दिपावली गरेको जनाइएको छ ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    कमला नगरपालिकाको कार्यालयमा झिलीमिली पारी दीप प्रज्वलन गर्दै दिपावली मनाइएको हो । कमला नगरपालिकाको विभिन्न वडामा नेपाली काँग्रेस, नेकपा र समाजवादी पार्टी सम्वद्ध जनप्रतिनीधिहरु चयन भएका छन् ।

    {भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ}

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ
  • नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति
  • सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
  • टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अन्तिम गीत’ को मञ्चनसँगै रुस–नेपाल रङ्ग–सप्ताह प्रारम्भ

    News

    नागरिकले गर्दै छन् परिवर्तनको अनुभूति

    News

    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा

    News

    टुँडिखेलमा मनाइयो संविधान दिवस (फोटो फिचर)

    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑