• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संविधानको बिरोधमा जसपा पर्साद्वारा विरोध प्रदर्शन,

  • वीरगंज संजाल
  • ३ आश्विन २०७७, शनिबार १९:०२
  • ४८८१

    वीरगञ्ज । नेपालको संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाउँदै आएको जनता समजावादी पार्टीले वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ ।

    जसपाको केन्द्रिय पदाधिकारी बैठकको निर्णय बमोजिम जसपा पर्साले असोज ३ अर्थात नेपालमा संविधान जारी भएको दिनमा विरोध स्वरूप वीरगञ्जको घण्टाघरमा संविधान अपूर्ण रहेको भन्दै विरोध कार्यक्रम गरेको हो ।

    पार्टीले अपूर्ण संविधानको विरोध घण्टाघरबाट आज दिउँसो विरोध र्‍याली समेत निकालेको थियो । जसपाका नेता रामनरेश यादव र जगदीश पटेलको नेतृत्वमा घण्टाघरबाट शुरु विरोध र्‍याली माईस्थान, आदर्शनगर, घडिअर्वा गरेर नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

    र्‍याली पश्चात आयोजित विरोध सभालाई सम्बोधन गर्दै तत्कालिन समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष तथा जसपा नेता रामनरेश यादवले संविधानले मधेसीलाई केही अधिकार मात्र दिएको बताए ।

    उनले आफुलाई मधेसी भनाउने केही मानिस जो सत्तासिन दलसँग मिलेका छन् तिनैका कारण आज अधुरो संविधानको विरोध गर्नु परेको यादवको आरोप छ । हिमाल, पहाड र तराईको पार्टीको रुपमा जनता समाजवादी पार्टीको जन्म भएको भन्दै उनले आगामी दिनमा जसपाको भविष्य उज्जवल रहेको दाबी गरे । जसपाले नै अपूरो संविधानलाई पूर्ण बनाउने उनको भनाई थियो ।

    सो विरोध सभालाई सम्बोधन गर्दै जसपा नेता तथा सांसद लक्ष्मणलाल कर्णले संविधानमा मधेसी, जनजाति, दलितलगायतका बहिस्कृत समुदायको अधिकार नसमेटिएको बताए ।

    हालको संविधानले अन्तरिम संविधानले दिएको अधिकार समेत खोसेको उनको भनाई छ । संविधान जारी भएपछि शुरु भएको ६ महिना लामो शान्तिपूर्ण अदभुत आन्दोलनबाट पनि अपूरो संविधानलाई पूर्ण बनाउन कुनै चासो राज्यले नदिएको उनको आरोप छ ।

    विरोध कार्यक्रममा नेजामुद्दिन समानी, सुन्दर कुर्मी, तबरेज अहमद, बासुदेव यादव, ईश्वर यादव, रबदुला खान, अंशु साह कानु, रुस्तम शेख, मनमोहन पाण्डे, राष्ट्रिय विद्यार्थी संगठनका महासचिव ओमलोक पटेललगायतका पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल
  • आज विश्व स्मृति एवं मेलमिलाप दिवस
  • भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?
  • प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    भारतको आक्रमणमा परिवारका १० सदस्य गुमाउने जैश–ए–मोहम्मद को हुन् ?

    आज बिहिवारको राशिफल

    ठक्करराम बहुमुखी क्याम्पसको अनियमितता प्रकरणमा छानबिन प्रतिवेदन सार्वजनिक गर्न विद्यार्थी संगठनहरूको माग

    राष्ट्रिय मुक्ति पार्टी नेपालको संगठन विस्तार तथा सदस्यता वितरण कार्यक्रम सम्पन्न

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    News

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    News

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    News

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    News

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑