Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
होमपेज /
कविता
गजल-श्याम माकजू द्वारा लिखित
वीरगंज संजाल
३ आश्विन २०७७, शनिबार ०७:३५
४८५३
समीप छैन तर पनि ग्रहण
लाग्दा जून रोयो ।
पराइ आई सिउदो भर्दिदा
मंगल धुन रोयो ।
देखेका थिए अनगिन्ती
सपनाहरू यी आँखाले
मायामा चट्याङ लाग्यो दिन
राखेको सगुन रोयो ।
कहाँबाट आयो मायामा
आँधी,सोच्न सकिन मैले
शुभ साइत गर्न थापेको
घडाको प्रसून रोयो ।
दिलको आँगनमा छरिएका
प्यारका शब्द दाना
च्याप्न आउने चखेवी
जालमा पार्यो बिस्कुन रोयो ।
विश्वास टुट्यो,जिन्दगी
छुट्यो म फरक बाटोमा छु
रगतले लेखेको प्रेम कथा
मेटियो खुन रोयो ।
श्याम माकजू झौखेल,भक्तपुर
स्रोत -दीक्षा सुवेदीले विरगंज संजालको लागि संकलन गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
वीरगञ्जसँग सम्बन्धित भ्रामक सूचना सार्वजनिक नगर्न प्रशासनको चेतावनी
नेपाल-भारतबीच अभियुक्तको अवैध लेनदेन
लेखक व्यवसायीको पोखरियामा ९ सदसिय तदर्थ समिति गठन
पर्सागढ़ी २ मा दुई सय मीटर सड़क ढलानको शिलन्यास सम्पन्न
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
वीरगञ्जसँग सम्बन्धित भ्रामक सूचना सार्वजनिक नगर्न प्रशासनको चेतावनी
नेपाल-भारतबीच अभियुक्तको अवैध लेनदेन
लेखक व्यवसायीको पोखरियामा ९ सदसिय तदर्थ समिति गठन
पर्सागढ़ी २ मा दुई सय मीटर सड़क ढलानको शिलन्यास सम्पन्न
मधेस प्रदेशसभा अधिवेशन अन्त्य
खैरो हेरोइन सहित समातिएका आरोपी ट्याक्सीबाट ओर्लिएर फरार
रौतहटमा भारतिय युवक पिस्टल, कोरेक्स र लागूपदार्थ सहित पक्राउ
नयाँ वर्षपछि काँग्रेस नेतृत्वमा नयाँ सरकार बन्छ: प्रचण्ड
वीरगञ्जमा कर्फ्यु आइतबार राति १२ बजेसम्म लम्बियो
वीरगञ्जमा मध्यरात १२ बजे सम्म कर्फ्यु जारी राख्ने सर्वपक्षिय निर्णय
वीरगञ्जसँग सम्बन्धित भ्रामक सूचना सार्वजनिक नगर्न प्रशासनको चेतावनी
नेपाल-भारतबीच अभियुक्तको अवैध लेनदेन
लेखक व्यवसायीको पोखरियामा ९ सदसिय तदर्थ समिति गठन
पर्सागढ़ी २ मा दुई सय मीटर सड़क ढलानको शिलन्यास सम्पन्न
मधेस प्रदेशसभा अधिवेशन अन्त्य
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News

↑