• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीरगञ्जमा तरकारी बेच्दै गरेका एक सर्वसाधारण प्रहरीको नियन्त्रणमा

  • वीरगंज संजाल
  • २७ भाद्र २०७७, शनिबार १७:३७
  • ५४५३

    बिरगंज | बिरगंज महानगरपालिका वडा नम्बर १२ बाट तरकारी बिक्री बितरण गर्ने एक जना सर्वसाधारणलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । बसपार्कबाट खटिएको प्रहरी टोलिले अपराधीलाई जस्तो व्यवहार गरी बिरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लि टोल निवासी २७ बर्षीया सन्जय साहलाई नियन्त्रणमा लिएको हो । बसपार्कबाट प्रहरी सहायक निरीक्षक उपेन्द्र यादवको कमान्डमा खटिएको टोलिले बिरगंजको ब्रम्हचौकबाट साहलाइ नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

    यस्तो महामारीको समयमा जीवीको पार्जनको कुनै विकल्प नभएको र सरकारले समेत राहत दिन नसकेको स्थितिमा उल्टै दुरव्यवहार गर्दै सामान्य व्यवशाय गर्नेलाई समात्नु गलत भएको स्थानीयवासीले बताए । यता जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निशेधाग्या भाद्र ३१ गतेसम्म लम्बिएको छ ।

    निषेधाज्ञा लम्ब्याएर सर्वसाधारणले दुखः पाए पनि पँहुच हुने हिडिरहेका छन् भने प्रहरी प्रशासनकै अगाडी सयौको भीड भाड गरेर नेष्नल मेडिकल कलेजको कोरोना अस्पतालको उद्घाटन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गङ्गा पन्त, सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आश्मान तमाङ्गको उपस्थितमा उदघाटन कार्यक्रम समपन्न भएपनी सयौको सन्ख्यामा रहेका नेता कार्यकर्तालाई समाजिक दुरि समेत कायम गर्न सकेका थिएनन् ।

    सुरक्षा समितिको बैठकपछि प्रशासनले जारी गरेको सूचना अनुसार कुनैपनि मेला, महोत्सव, जात्रा सञ्चालन नगर्ने, मानिसहरु भेला जम्मा नहुने, भिडभाड नगर्ने, सभा जुलुस नगर्ने वा चार जना भन्दा बढी व्यक्तिलाई एक ठाउँमा जम्म नहुन जिल्ला प्रशासन कार्यालय पर्साको परिपत्रमा उल्लेख छ ।

    तर, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र प्रहरी उपरीक्षक गङ्गा पन्त शुक्रबार सयौं जना सहभागी भएको कार्यक्रममा आफै पुगेर निषेधाज्ञाको उलंघन गरेका छन् । ठुला वडाको कार्यक्रममा जिल्ला प्रमुखहरू पुगि आफै नियम कानूनको धज्जी उढाएको पाइएपनी सधारण गरिब मान्छेलाइ नियन्त्रणमा लिदै दुख दिरहेको पर्सेली जनताले बताएका छन ।

    नियन्त्रणमा लिएर सर्वसाधारणलाई चिट समेत काटने गरेको सर्वसाधारणको दुखेसो रहेको छ । आफ्नो पावर र पदको दुरूपयोग गर्दै कसैलाइ काखा र पाखाको बिचारधाराले ग्रसित रहेका प्रहरीहरू आफ्नै संगठनको आदेशलाइ धज्जी उडाएको पाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑