विभिन्न मुद्दामा पर्सा कारागारमा सजाय भुक्तान गरिरहेका १२ जना कैदीहरु संविधान दिवसको अवसरमा छुटेका कारागारका जेलर श्रवण कुमार पोखरेलले वताए । नेपालको संविधानको धारा २७६ मा माफी मिनाहा हुने व्यवस्था भए अनुसार ५० प्रतिशत कैद भुक्ता गरि सकेका विभिन्न मुद्दाका कैदी बन्दीहरुलाई राष्ट्रपतिको निर्णय अनुसार कैद मिनाहा भएको जेलर पोखरेलले वताए ।missionnews