• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महिलालाई पुरुषका यी चीजले बढी आकर्षित गर्छ ?

  • वीरगंज संजाल
  • २७ भाद्र २०७७, शनिबार २३:५८
  • ४८४९

    एजेन्सी । युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको एउटा अध्ययनले देखाएअनुसार पुरुषका आँखाले महिलालाई सबैभन्दा छिटो र सबैभन्दा धेरै आकर्षित गर्छन् ।

    महिलाले पुरुषको व्यक्तित्व भन्दा पनि पहिला बाहिरी रुप हेर्ने भएकाले पनि पहिलो प्रभाव राम्रो पार्न पुरुषहरुले यस्ता कुरामा ख्याल गर्नुपर्छ । विशेषगरी यस्ता अङ्गहरुप्रति महिला बढी आकर्षित हुन्छन् ।

    आँखा
    पुरुषहरुको आँखाले महिलालाई सबैभन्दा बढी र सबैभन्दा छिटो आकर्षित गर्छ । थाकेको, रातो, निद्रा नपुगेको जस्तो र डार्क सर्कल भएको आँखा भने महिलाहरुले मन पराउँदैनन् ।

    ओठ
    सफा गुलाबी ओठको हाँसोले सबै महिलालाई आकर्षित गराउँछ । त्यसमाथि चम्किलो सेतो दाँत झनै राम्रो देखिन्छ । कालो सुख्खा ओठ र पहेँलो दाँतले भने महिलाहरुमा नराम्रो प्रभाव पर्न जान्छ ।

    कपाल
    पुरुषको कालो , चम्किलो र राम्रो हेयर स्टाइलले सबै महिलालाई फिदा बनाइदिन्छ । तर, कपाल फोहोर, फुलेको र लठ्ठा परेको छ भने महिलाहरु त्यस्ता पुरुषबाट टाढै रहन चाहन्छन् ।

    दाह्री जुङ्गा
    दाह्री र जुङ्गाले पुरुषत्वलाई झल्काउने हुनाले महिलाहरुलाई पनि सुहाउँदो दाह्री जुङ्गा पालेको पुरुष मन पर्छ । तर, दाह्री जुङ्गा हेर्दामै अस्वस्थ र फुलेको जस्तो देखिएमा चाहिँ खराब प्रभाव पर्न जान्छ ।

    छाती र काँध
    चौडा छाती भएको, अग्लो कद अनि मस्कुलर र बलियो र सुहाउँदो ज्यानले महिलाहरुलाई झनै छिटो आकर्षित गर्छ । धेरै दुब्लो वा धेरै मोटो र झुकेको काँधलाई चाहिँ धेरै महिलाले मन पराउँदैनन् ।

    छाला
    पुरुषको सफा र स्वस्थ छालालाई महिलाहरु अत्यन्तै आकर्षक मान्छन् । राम्रो छालाले अनुहार नै सुन्दर बनाइदिने हुनाले पनि महिलाहरुले त्यस्ता पुरुषलाई मन पराउँछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी
  • मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा
  • मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    वीरगंजको खानेपानी समस्या समाधान गर्न महत्वपूर्ण छलफल सम्पन्न, ६ आयोजना तुरुन्त सुरु हुने

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    News

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    News

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    News

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑