ललितपुर : पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कोरोना संक्रमण देखिएपछि गत साउन २८ गतेदेखि पाटन अस्पताल भर्ना भएका २९ स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।
वर्षीय पुरुषका उपचारका क्रममा शनिबार राति १० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।स्वास्थ्य कार्यालयका अनुसार मृतक पुरुष ललितपुरका हुन् ।