• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विरगंजस्थिति जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्राका कर्मचारि घर बसि तलब सहित जोखिम भत्ता लिदै!स्थानिय द्धारा अनुगमन र बिरोध

  • वीरगंज संजाल
  • ५ भाद्र २०७७, शुक्रबार ०८:३२
  • ६०४९

    वीरगन्ज ।जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रा पर्सामा स्थानिय द्धारा अनुगमन गरिएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वामा अवस्थित जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रमा आज स्थानियले ब्यापक अनियमित्ता भएको भन्दै स्थानिय द्धारा अनुगमन गरि बिरोध गरिएको छ।
    जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्साका प्रमुख डाक्टर रमेश मिश्राले बिगतका ५/६ महिना अगाडि कार्यलयमा बाथ रोग बिरामिकालागि ल्याइएको व्याम गर्ने समान आफ्नो प्रस्नल प्रयोगका लाजमर्दो लैजादा स्थानिय द्धारा बिरोध भए पछि । लुकि छिप कार्यलय भित्र ल्याएर राखिएको स्थानि प्रत्येक्ष दर्सिले बताएका छन।
    त्यसपछि स्थानियले जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रमा जनताले निरन्तर सेवा र कार्यलय प्रमुख रमेश मिश्राको नियति ठिक न भएकोले संस्थाको संरक्षणकोलागि अस्थायी समिति बनाएको अस्थायी समितिका अध्यक्ष मुकेश यादबले बताए ।
    स्थानियका अनुसार आज अनुगमनको क्रममा हाजरि चेक चाज गर्दा फर्जि स्टाफ राखि महिनामा एकैपल्ट हाजरि गरि तलब निकासा गरेको पाइएको छ।
    साथै बिभिन्न समयमा अनुगमन गर्दा समयमा स्टाफ नहुने र सेवाग्राही कार्यलयमा आउदा निरास भइ फर्केको देखदा कार्यलय प्रमुख मिश्रा संग फोन गरेर कुरा गर्दा आफु बिरामि भएको र अरु स्टाफ कोभिड १९ ले गर्दा समयमा उपस्थित न भएको भन्दै बिभिन्न बहाना बाजि गरि घर बसि बसि जोखिम बत्ता सहितको सेवा सुबिध लिएको अनुगमनमा पाइएको छ।
    स्थानिय अनुगमनकर्ताका अनुसार अफिस समयमा आफ्नो निजिकिलिकमा समय दिएको र किलिकमा माग नुसार कार्यलयबाट औषधि लगि बेचने गरेकोले हामिले बितोध गरेका हौ।
    यो सम्बन्धमा वरिष्ठ करिराज निरिक्क्ष(सुचना अधिकृत) नागेन्द्र प्रसाद पटेल का अनुसार काम काजको क्रममा कार्यलयबाट कहिले ट्रुटि भएको स्विकारेका छन। उनका अनुसार स्थानियले गरेको अनुगमनमा निस्किएका केहि कुरा सहि र केहि गलपनि भएको बताएका छन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • सुन्दर छालाका लागि पिउनुहोस् चिया
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    भारतको पञ्जाबमा रक्सी सेवनबाट २१ जनाको मृत्यु

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    News

    आजको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑