विरगंजस्थिति जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्राका कर्मचारि घर बसि तलब सहित जोखिम भत्ता लिदै!स्थानिय द्धारा अनुगमन र बिरोध
वीरगंज संजाल
५ भाद्र २०७७, शुक्रबार ०८:३२
५८७७
वीरगन्ज ।जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रा पर्सामा स्थानिय द्धारा अनुगमन गरिएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वामा अवस्थित जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रमा आज स्थानियले ब्यापक अनियमित्ता भएको भन्दै स्थानिय द्धारा अनुगमन गरि बिरोध गरिएको छ।
जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्साका प्रमुख डाक्टर रमेश मिश्राले बिगतका ५/६ महिना अगाडि कार्यलयमा बाथ रोग बिरामिकालागि ल्याइएको व्याम गर्ने समान आफ्नो प्रस्नल प्रयोगका लाजमर्दो लैजादा स्थानिय द्धारा बिरोध भए पछि । लुकि छिप कार्यलय भित्र ल्याएर राखिएको स्थानि प्रत्येक्ष दर्सिले बताएका छन।
त्यसपछि स्थानियले जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्रमा जनताले निरन्तर सेवा र कार्यलय प्रमुख रमेश मिश्राको नियति ठिक न भएकोले संस्थाको संरक्षणकोलागि अस्थायी समिति बनाएको अस्थायी समितिका अध्यक्ष मुकेश यादबले बताए ।
स्थानियका अनुसार आज अनुगमनको क्रममा हाजरि चेक चाज गर्दा फर्जि स्टाफ राखि महिनामा एकैपल्ट हाजरि गरि तलब निकासा गरेको पाइएको छ।
साथै बिभिन्न समयमा अनुगमन गर्दा समयमा स्टाफ नहुने र सेवाग्राही कार्यलयमा आउदा निरास भइ फर्केको देखदा कार्यलय प्रमुख मिश्रा संग फोन गरेर कुरा गर्दा आफु बिरामि भएको र अरु स्टाफ कोभिड १९ ले गर्दा समयमा उपस्थित न भएको भन्दै बिभिन्न बहाना बाजि गरि घर बसि बसि जोखिम बत्ता सहितको सेवा सुबिध लिएको अनुगमनमा पाइएको छ।
स्थानिय अनुगमनकर्ताका अनुसार अफिस समयमा आफ्नो निजिकिलिकमा समय दिएको र किलिकमा माग नुसार कार्यलयबाट औषधि लगि बेचने गरेकोले हामिले बितोध गरेका हौ।
यो सम्बन्धमा वरिष्ठ करिराज निरिक्क्ष(सुचना अधिकृत) नागेन्द्र प्रसाद पटेल का अनुसार काम काजको क्रममा कार्यलयबाट कहिले ट्रुटि भएको स्विकारेका छन। उनका अनुसार स्थानियले गरेको अनुगमनमा निस्किएका केहि कुरा सहि र केहि गलपनि भएको बताएका छन।