• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रथम रामनगर सोनाम ल्होछार महोत्सव २०८१ आयोजना हुदै

  • वीरगंज संजाल
  • ९ माघ २०८१, बुधबार २०:१९
  • ९२५

    सिमरा | बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा पहिलो पटक महोत्सव लाग्ने भएको छ ।

    “राष्ट्रको शान, धर्म र संस्कृति हाम्रो पहिचान“ भन्ने मुख्य नाराका साथ प्रथम रामनगर सोनाम ल्होछार महोत्सव २०८१ आयोजना गर्न लागिएको हो ।
    आउदो यही २०८१ माघ १४ गतेदेखी माघ २० गतेसम्म रामनगर स्थित खेल मैदानमा संचालन गरिने उक्त महोत्वसको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले उद्घाटन गर्ने जनाईएको छ ।

    विशेषगरी २८६१ औ ल्होसार पर्वको अवसरमा स्थानीय नेपाल तामाङ् घेदुङ वडा कार्यसमिति, सम्तेङ लिङ्ग गुम्बा र रामनगर युथ क्लबले महोत्वसको आयोना गर्न लागेका महोत्वसका संयोजक समेत रहेका रामनगर युथ क्लबका अध्यक्ष साजन दोङ्गले जानकारी दिएका छन ।

    यसैगरी महोत्सवको व्यवस्थापनमा लालिगुराँस कृयशन मिडिया प्रालि,मिडिया पार्टनरमा साझेदारी राष्ट्रिय दैनिक पत्रीका रहेको छन भने संरक्षकमा जीतपुसिमरा उपमहानगरपालिकाको कार्यालय र वडा नम्बर १७ को वडा कार्यालय रहेको संयोजक दोङ्गले बताएका छन ।

    महोत्सवमा आकर्षकमा तामागङ्ग जातिहरुको परम्परागत झाँकीहरु,विभिन्न व्यापारीक स्टलहरु मनोरन्जका लागि विभिन्न खेलतमासा, बालउद्यान,विभिन्न खानाका परिकारहरु, तामाङ्ग फुडसेस्टीबल समेत राखिने आयोजक कमिटीका कमल थिङ्गले बताएका छन ।

    यस्तैगरी महोत्सवको हरेक दिन तामाङ्ग कलाकारहरुको साथमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको गायन एवम् नृत्य प्रस्तुति रहने मिडिया पार्टन साझेदारी राष्ट्रिय दैनिक पत्रीकाका सम्पादक सन्तोष पाण्डेले जानकारी गराएका छन । महोत्वसमा विशेषगरी मोडल तथा गायकहरु दुर्गेश थापा, ज्योति मगर, उर्गेन दोंङ्ग, मोडल तथा भोजपुरी नायिक प्रिति पासवान,गायक विशाल काल्तान, लोकेन लामा,चर्चित गायिका समिक्षा अधिकारी, जीतु लोप्चन,अनु चौधरी, एलिना चौहान,विन्दु परियार, भोजपुरी चर्चित गायक सुनिल पंडित, चर्चिक गायिका प्रिती आले, सोनु कस्मी लगायतको नृत्य तथा प्रस्तुति रहने सम्पादक पाण्डेले बताएका छन ।
    ग्रामिण स्थानहरुमा आयोजन हुने यस्तो महोत्सवले कला,संस्कृति र परम्परालाई जोगाई राख्ने र स्थानीय स्तरका पहिचान तथा गौरब बढाउन मदत पुग्ने जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष भिमबहादुर गंतानको भनाई छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑