• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    भारतमा कोरानाभाइरसका कारण मर्नेको संख्या ५० हजार नाघ्यो

  • वीरगंज संजाल
  • २ भाद्र २०७७, मंगलवार ०७:३०
  • २५३७

    भारतमा कोरोनाभाइरसको कारण मर्नेहरुको संख्या ५० हजार नाघेको छ ।यो लेख्दासम्म भारतमा मर्नेहरुको संख्या ५० हजार ९ सय १ पुगेको छ ।यसअनुसार कोरोनाको कारण सबैभन्दा बढी मृत्यु हुनेमा भारत चौथो मुलुक बन्न पुगेको छ ।

    जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा १ लाख ७० हजार १ सय ७८ जना, ब्राजिलमा १ लाख  ७ हजार आठ सय ५२ जना र मेक्सिकोमा ५६ हजार ७ सय ५७ जनाको निघन भइसकेको छ ।

    भारतपछि सबैभन्दा बढी निधन हुनेहरुमा बेलायत रहेको छ । त्यहाँ ४६ हजार ७ सय ९१ जनाको मृत्यु भइसकेको छ ।

    त्यसो त सबैभन्दा बढी संक्रमित हुनेहरुमा भारत तेस्रो नम्बरमा आउँछ ।  अमेरिका र ब्राजिलपछि सबैभन्दा बढी संक्रमित २६ लाख ४७ हजार ६६३ जना भारतमा छन् । भारतभन्दा पनि बढी संक्रमित अमेरिकामा ५४ लाख १४ हजार ३ सय ८१ जना र ब्राजिलमा ३३ लाख ४० हजार १ सय ९७ जना छन् ।

    भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार प्रकाशित गरेको तथ्यांकअनुसार संक्रमित हुनेहरुमध्ये आधाजसोमा संक्रमण यही महिनाभित्र देखिएको हो ।

    जनसंख्याको हिसाबले भारत दोस्रो ठूलो मुलुकमा पर्दछ ।कतिपय विज्ञहरु वास्तविक रुपमा कोरोनाका कारण मर्नेहरुको संख्या भारतमा अहिले देखाइएको भन्दा बढी हुन सक्ने आशंका गर्छन् । उनीहरुका अनुसार भारतमा परीक्षण व्यापक गरिएको छैन र त्यहाँको कमजोर स्वास्थ्य प्रणालीका कारण मृत्यु हुनेहरुको तथ्यांक सही रुपमा राखिने सम्भावना पनि कम छ ।

    भारतीय स्वास्थ्य मन्त्रालयले शनिवार जारी गरेको ट्वीटमा दावी गरेअनुसार ‘संक्रमण बढ्दै गएको भएपनि भारतमा कोरोनाको कारण हुने मृत्यु विश्वव्यापी रुपमा हेर्दा निक्कै कम अर्थात् २ प्रतिशतभन्दा तलै छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प
  • उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम
  • गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ
  • धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    राष्ट्रको हित सांस्कृतिक विविधताको सम्मानबाट मात्र सम्भव : अध्यक्ष प्रचण्ड

    न्युजिल्यान्डमा पनि बालबालिकालाई सामाजिक सञ्जालमा रोक लगाउने प्रस्ताव

    ७.१ प्रतिशतले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

    पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    युद्धविरामपछि भारतका ३२ वटै विमानस्थल खोलिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    चोरमाराको पुल भाँच्चियो, पूर्व-पश्चिम राजमार्ग ठप्प

    News

    उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम

    News

    गर्जिए मोदी – हाम्रा दिदीबहिनीको सिन्दुर निकाल्दाको परिणाम के हुन्छ, आज दुनियाँलाई थाहा छ

    News

    धनुषामा बिहेको भोज खाएका १ सय भन्दा बढी बिरामी

    News

    प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑