• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    धुलिखेल अस्पताल सिल

  • वीरगंज संजाल
  • २९ श्रावण २०७७, बिहीबार १५:०१
  • २३४५

    धुलिखेल |m कोरोना संक्रमित ९८ बर्षका बृद्धको परिवारले धुलिखेल अस्पताल लगायत समुदायका धेरै मानिसमा भेटघाट गरेको पाईएकोले धुलिखेल अस्पताल परिसरको विपि राजमार्ग देखि अस्पताल सम्म सिल गर्ने निर्णय गरेको छ ।काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जु, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झा, अस्पतालका प्रवक्ता डा.सुमनराज ताम्राकार लगायत स्थानिय प्रतिनिधिहरु बसेको संयुक्त बैठकले अस्पतालका आकस्मिक बाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

    साथै संक्रमित ९८ बर्षका समाजसेवी बृद्धको धुलिखेल वडा नं ७ निवास रहेको क्षेत्रको ५ सय मिटर वरपर सिल गर्ने निर्णय गरेको छ । धुलिखेल अस्पतालले अति आवश्यक बाहेका सबै सेवा आईतबार देखि बन्द गर्ने निर्णय गरेको छ ।  धुलिखेल अस्पतालमा विहिवार एक जना बिरामी सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कोरोना संक्रमण पुष्टि हुनेमा मंगलबार कोराना संक्रमण पुष्टि भै धुलिखेल अस्पतालमै आइसोलेसनमा उपचार गराईरहेका ९८ बर्षका बृद्धकी १ बुहारी, १ नर्स, अर्का १ जना दमक घर भै धुलिखेल अस्पतालमै पित्त थैलीको अप्रेशनका लागि भर्ना भएका बिरामी र अस्पतालको अगाडि होलट व्यवसाय गर्दै आएका १ व्यवसायीका साथ ६ जना संघीय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।अस्पतालको नर्स सहित बिरामी, बिरामीका आफन्त लगायतलाई कोरोना संक्रमण भए लगतै धुलिखेल अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा अर्को निर्णय नभए सम्मका लागि बन्द गरिएको अस्पताल स्रोतले जनाएको छ ।

    अस्पताल वरपर व्यापार व्यवसाय गर्नेहरुलाई पनि घरमै बस्न् आग्रह गर्ने तयारी गर्दै छन् । धुलिखेल नगरपालिकामा संक्रमृत बृद्धाको घर धुलेखेल बजारमै भएकाले सिल गर्ने बिषयमा छलफल जारी छ । साथै अस्पतालमा पनि थप व्यवस्थापनका लागि छलफल जारी रहेको स्रोतले जनाएको छ ।संक्रमित बृद्ध परिवारका सदस्यहरुले अस्पताल लगायत समुदायका धेरै व्यक्तिसँग भेटघाट गरेका पाईएकाले कन्ट्रयाक ट्रेसिङ जारी रहेको अस्पतालले जनाएको छ । संक्रमित प्रहरीहरुका साथ अन्य थप प्रहरी पनि बस्दै आएको बुझिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी
  • पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेपाल–भारत सीमा क्षेत्रमा १३ हजार सशस्त्र प्रहरी परिचालन,मधेसका मदरसा र मस्जिदमा निगरानी

    News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑