• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    “विरगंजमा कोरोनाले कोही मरेको छैन !अब बुद्धिजिवी समाजलाई गम्भिर भई सोचनु पर्छ” आर जे अरुण यादव

  • वीरगंज संजाल
  • Aug 13, 2020, 2:24 pm
  • ४५९७

    विरगंज |  के बन्दी को उचितय छ ? के कोरोना ले नै मर्दै छन पर्सेली जनता ? देनिक जयालादरी गरि खानेलाई कस्ले हेर छ ? के सरकार को कर्तव्य मत्र कर असुली गर्नुनै थियो ? येस्ता प्रश्न बोकेका विरगंज महानगरमा बस्दै आएका भोजपुरिया एफ एम मा कार्यक्रम प्रस्तोता को रूपमा कर्यरत आर जे अरुण यादव को विरगंज को अवस्था प्रती एस्तो छ बिचार ” अब बुद्धिजिवी समाजलाई गम्भिर भई सोचनु पर्छ याहा कोरोना ले कोही मरेको छैन अन्य बिमारीले मरेको हो त्यो पनि उपचार नपाएर, हेर्ने हो भने आफ्नो मान्छे नभएर यहां त अस्पतालले भर्ना नै नलिएर मरेको संख्या बढदै गैरहेको छ ।

    मेरो कुरामा बिश्वास छैन भने CCTV हेर्न लगाउनु आईसोलेसन को आवस्था हेरौँ पता चलिहाल छ । अहिले सम्म हामि हावादारि कुराको प्रचारप्रसार मात्रै गरेका छौँ अब बास्तबिकता को प्रचारप्रसार गरेनौँ भने देशभरी कै डक्टर हरु उपचार गर्न मान्दैन ! डराउं छन र मर्ने को संख्या गन्ना गर्न पनि सक्दैनौँ । याहा दैनिक ज्याला गिरी खाने परिवार संख्या धेरै छन मजदुरी गर्नेहरु धेरै छन। आवस्था राम्रो भएका हरु को पैसा बैँक मै छ मध्यम बर्गिएहरुको घरको आवस्था पनि ५ महिनाको बसाईले दैनिए भएको छ ।

    अर्थात मान्छे मर्ने कारण कोरोना होइन हामिलाई बुझनु पर्यो। ठिकै छ म माने कोरोना छ। हजारौ को संख्यामा पोजेटिभहरु पनि छ्न र हजारौं निको पनि भए निको हुनेहरु सँग सोध्नुहोस वहा कसरी निको हुनु भयो? एउटै जवाफ पाउनु हुन्छ । “पौस्टिक र संतुलित खाना खाएर,तातो पानि,दुधबेसार,मासु ,फलफूल,अण्डा खाएर ,ब्याम गरेर र सरसफाईमा ध्यान पुर्याएर” अब सोच्नु न त हामिसँग पैसा छैन ।न त हामिलाई कुनै कामै छ कि काममा बिजिभएर दिमाग संतुलित राखौँ अर्थात हामि यो लकडाउनमा मेन्टल अस्वस्थ पनि राम्रो छैन ।

    तनाव पनि तयस्तैछ ब्यापार ब्यवसायमामा घाटा लाग्यो। बैंकको किस्ता तिर्नु नै पर छ। स्टाफलाई सैल्रि दिनु छ। घरभाडा दिनुछ। दिनभरि यो सोच्नु को अलावा अरु कुनै काम छ हामिलाई?अनि पोस्टिक भोजन आउछ काहाबाट?बिरगंजमा २३ दिन भयो लकडाउनको श्रावन यता सरकारले १ Kg चामल सम्म पनि कसैलाई दिएको छैन । अनि मान्छे मर्दैन त के हुन्छ? लकडाउनको काम छैन याहा जनजिवन सहज बनाउनु बरु सिमाना कडाई साथ बन्द गर्नु त्यतिकै डर छ भने लामो दुरिको गाडि अझ केहि दिन बन्दै रहन दिनुस ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)
  • प्रेस युनियन पर्साको जिल्ला अधिवेशन भदौंमा हुने साउन ३०, २०८३
  • हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)

    प्रेस युनियन पर्साको जिल्ला अधिवेशन भदौंमा हुने साउन ३०, २०८३

    हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम

    बिरगंजमा गुडविल सोसाइटीद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, सयौंले गरे रक्तदान

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पतालमा साप्ताहिक निशुल्क भोजन कार्यक्रममा गौतम स्कुलको संवरण जयन्ती वर्षमा सराहनीय सहयोग र सेवा

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)

    प्रेस युनियन पर्साको जिल्ला अधिवेशन भदौंमा हुने साउन ३०, २०८३

    हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम

    बिरगंजमा गुडविल सोसाइटीद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, सयौंले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    News

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)

    News

    प्रेस युनियन पर्साको जिल्ला अधिवेशन भदौंमा हुने साउन ३०, २०८३

    News

    हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम

    News

    बिरगंजमा गुडविल सोसाइटीद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, सयौंले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑