• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा थप २२ जनामा कोरोना पुष्टि

  • वीरगंज संजाल
  • २६ श्रावण २०७७, सोमबार ०९:०३
  • ४१९७

    वीरगञ्ज। वीरगञ्जमा थप २२ जनामा कोरोना पुष्टि  भएको छ ।नारायणी अस्पतालको पिसिआर प्रयोशालाले सोमबार सार्वजनिक गरेको विवरण अनुसार ६ महिलासहित २२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् ।

    सोमबार थपिएका सङ्क्रमितहरुको उमेर समुह १८ वर्षदेखि ५० वर्ष रहेको छ । थपिएका सङ्क्रमित मध्ये केहि कन्ट्याक्ट ट्रेसिङमा परेका, केहि मास ट्रेसिङमा परेका र केहि स्वेच्छाले आफ्नो पिसिआर परिक्षण गराएका समेत रहेका नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।उनले पर्सा र बाराका गरी सोमबार पुष्टि भएका सङ्क्रमित मध्ये केहि वडा अध्यक्ष, चिकित्सक, स्वास्थ्यकर्मी, उद्योगमा कार्यरत कामदार समेत रहेको जनाए ।

    थपिएका सङ्क्रमितमा पोखरीया नगरपालिकास्थित पोखरिया अस्त्पालमा कार्यरत एक २५ वर्षीय चिक्तिसक रहेका छन् भने २२ र २३ वर्षका दुई जना अन्य स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । त्यसैगरी बारा जिल्ला घर भइ नारायणी अस्पतालमा मेडिकल वार्डमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएकी छन् ।

    पोखरीया नगरपालिका वडा नं १ का वडा अध्यक्ष बंका राउत कुर्मीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा सङ्कलन गरिएको विभिन्न व्यक्तिको स्वाब परिक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको छ । उनिहरु २२, २६, २९, ३५ वर्षिय गरी चार जना पुरुष रहेका छन् ।

    त्यसैगरी बारा जिल्लाक जितपुरसिमरा उपमहानगरपालिकास्थित औषधि उद्योग म्यागनस फर्माका कार्यरत तिन कर्मचारीलाई पनि कोरोना सङ्क्रमण भएको । उद्योगमा ३६ र ४० वर्षका पुरुष र ४८ वर्षकी महिला गरी ३ मजदुरमा सङ्क्रमित भएका हुन् । वीरगञ्ज महानगरपालिको छपकैया, विर्ता, श्रीपुर, आदर्शनगर, नगवा लगायतका स्थानका ११ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

    पर्सामा मात्रै सङ्क्रमितहरुको संख्या १ हजार भन्दा माथि काटेको छ । आज थपिएका २५ सङ्क्रमितलाई मिलाएर पर्सामा अब १ हजार ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको तथ्याङ्कले देखाएको छ । त्यसैगरी हालसम्म पर्साका विभिन्न अस्पतालमा २२ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । सङ्क्रमणबाट मृत्यु हुनेमा दुई जना भारतीय, एक जना वेवारिसेसमेत छन् । श्रावनयता मात्रै पर्सामा १८ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑