• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    रौतहट : ट्युबमा लुकाएर बजारमा मदिरा ल्याउदै !

  • वीरगंज संजाल
  • २९ भाद्र २०७६, आईतवार १६:५९
  • ५१५७

    रौतहट। प्रहरीले दिनहुँ अवैध मदिरा बरामद गर्न थालेपछि कारोबारीले नयाँ/नयाँ प्रविधि अपनाउन थालेका छन् । विभिन्न खाले सवारीको प्रयोग गर्दै आएका कारोबारीले पछिल्लो समय गाडीको ट्यूबभित्र मदिरा राखेर ओसार–पसार गर्न थालेको पाइएको छ ।

    कारोबारीको नयाँ शैली देखेर प्रहरीसमेत अचम्ममा परेको छ ।गुजरा नगरपालिकाको खतबैया टोलमा गाडीको ट्युबभित्र राखेर लैजाँदै गरेको ३५ लिटर अवैध मदिरा इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रूपेश साहको टोलीले बरामद गरेको थियो । प्रहरीलाई देखेपछि कारोबारी भागेका थिए ।

    उनीहरूले सुरुमा जर्किनमै बोक्थे । प्रहरीले थाहा पाई पक्रन थालेपछि बोराले बेरेर लैजान थाले । त्यो पनि समात्न थालेको भन्दै सवारी साधन नै बदल्ने थाले ।बस, ट्रकमा ओसार–पसार गर्दै आएका उनीहरू रिक्सा, अटोरिक्सा र इरिक्सा प्रयोग गर्न थाले ।

    प्रहरीले त्यो पनि पत्ता लगाई मदिरा बरामद गर्न थालेपछि अहिले मोटरसाइकल प्रयोग गर्न थालेका छन् ।गाडीको ट्युबमा मदिरा राख्न सुरु गरेको प्रहरी नायब उपरीक्षक बबित कटवालले बताए । ‘अवैध मदिरा कारोबारीले सबै हतकण्डा अपनाउन थालेका छन्,’ उनले भने, ‘जतिसुकै कडाइ गर्दा पनि अवैध मदिरा ओसार–पसार गर्नेहरूमा चेतना आएको छैन ।’

    गाडी पञ्चर भएको जस्तै गरी ट्युबभित्र मदिरा ओसार–पसार गर्न थालेपछि प्रहरीले यसमा पनि कडाइ गर्न थालेको छ ।गाडीको ट्युब बोकेर हिँडेको जो कोहीलाई चेकजाँच गर्न प्रहरी लागिपरेको छ । इलाका प्रहरीले एक साताभित्र २ हजार लिटर अवैध मदिरा बरादम गरी नष्ट गरेको छ । जिल्लाभरि मदिरा कारोबारीविरुद्ध प्रहरी आक्रामक तरिकाले प्रस्तुत भए पनि यसको उत्पादन र कारोबारी निरुत्साही हुन सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
  • पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न
  • नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न
  • वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

    कस्तो रहला आजको मौसम?

    मिस्टर एण्ड मिस नेपाल जुनियर इन्टरनेशनलका बिजेताहरु थाईल्याण्ड जाँदै

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    News

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    News

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    News

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑