• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    ठोरी-३ शिकारीबासको बिद्यालयलाई गापाले दिएको टिभी चार महिनामा पनि बिद्यालय आई पुगेन

  • वीरगंज संजाल
  • Sep 15, 2019, 9:15 am
  • ३७४५

    ठोरी| ठोरी गाउँपालिका ३ शिकारीबासमा रहेको सरकारी प्राथमिक बिद्यालयमा आर्थिक अनियमितता भएको पाइएको छ । बिद्यालयका प्रधानाध्यापक रामनारायण यादवको लापरबाही तथा गैर जिम्मेवारीका कारण बिद्यालयका लागि प्राप्त भएको विभिन्न शीर्षकको बजेट तथा जिन्सी सामाग्री हरुमा अनियमितता भएको पाइएको हो । ठोरी गाउँपालिकाले केही महिना अघि भिजुअल अध्यापन गराउन भनी दिएको टेलीभिजन अहिले सम्म बिद्यालयमा राखिएको छैन ।

    गाउँपालिकाले बिद्यालयलाई दिएको टेलीभिजन बारे ४ महिना बितिसक्दा पनि प्रअ यादवले सोही बिद्यालयका शिक्षक शिक्षिकालाई समेत जानकारी नदिएको सो बिद्यालयकी प्राथमिक शिक्षिका शुशिला अर्यालले बताइन । यस्तै टेलीभिजन प्राप्त भएको बारे विद्यार्थीका अभिभावकहरु केही थाहा नभएको बताउछन् ।

    यस्तै केही महिना अघिदेखि ठोरी गाउँपालिकाले विद्यार्थी हरुका लागि संचालन गरेको दिवा खाजाको लागि खाजा पकाउने सामाग्री तथा थाल बटुका खरीद गर्न भनी उपलब्ध गराएको रकम पनि अनियमित भएको पाइएको छ ।

    गाउँपालिका बाट प्राप्त रु. १० हजार बाट प्रअ यादवले कुनै पनि सामाग्री खरिद गरेका छैनन् । खाजा पकाउनका लागि दशौ बर्ष अघिदेखि बिद्यालयमा रहेको पुरानो कराही र पकाउन दाउरा को प्रयोग गरेको पाइएको छ ।

    यस बारे सो बिद्यालयमा आफ्नो बच्चा पढाई रहेका स्थानीय रमेश थारु भन्छन् “विद्यार्थी हरु पढाई छोडेर दाउरा खोज्न जाने गरेका छ्न, गाउपालिका बाट ग्यास, ग्यास चुल्हो किन्न पैसा आएको छ भन्ने त थाहै छैन ।” अर्का एक अभिभावकले भने ” खाजा खानको लागि बच्चाहरु घर बाट प्लास्टिक, कागज लैजाने गर्छ्न, प्लास्टिक, कागज नलिइ जानेलाई त खाजा पनि दिदैनन ।”

    टेलिभिजन, दिवा खाजा जस्ता गाउँपालिकाका बिशेष कार्यक्रमहरु बाहेक नियमित रुपमा बिद्यालयमा प्राप्त हुने छात्रवृत्तिमा समेत अनियमितता भएको जानकारी प्राप्त भएको छ । बिद्यालयका विद्यार्थीहरुले पाउने छात्रवृत्ति बिद्यालय बाहिरका अर्थात गैर विद्यार्थीलाई समेत दिइएको प्रअ यादव आफैले स्वीकार गरेका छ्न ।

    यसरी एउटा प्राथमिक बिद्यालयलाई गाउपालिका तथा अन्य निकाय बाट प्राप्त सहयोग प्रधानाध्यापक द्वारा अनियमित भएपछि बिद्यालयको अवस्था निम्न बन्दै गएको पाइएको छ ।

    यसबारे आफुले पहिले देखि नै उक्त बिद्यालयका प्रअ लाई चेतावनी दिदै आएको र अहिलेको समस्याको बारेमा पुर्ण रुपमा जानकारी लिइ कारबाहीको दायरामा ल्याइने ठोरी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष सुर्य लामाले बताउनु भयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन
  • एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड
  • नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन
  • गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    किन जिम धाउन थाले गगन थापा ?

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो सुन

    News

    एप्पलको आईफोन १८ प्रो सिरिज किन्न स्टोरहरूमा थामिनसक्नु भिड

    News

    नयाँ आप्रवासन नीतिविरुद्ध अस्ट्रेलियामा विद्यार्थी प्रदर्शन

    News

    गणेशमान सम्झिँदै गगनले भने– ‘समय बदलिएको छ, चुनौती बदलिएका छन्’

    News

    भन्सार छलीका सामानसहित मिनी ट्रक नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑