• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    निरमा साबुनले बोकेको हृदयविदारक कथा

  • वीरगंज संजाल
  • Jun 21, 2020, 9:44 am
  • २४०५

    वीरगंज | एक आकर्षक विज्ञापनको खुबी भनेको कसैको पनि दिमागमा छाप भएर बस्न सक्नु हो । वासिंग पाउडर निरमा….निरमा । यो विज्ञापन धरैलाई स्मरण नै छ होला । निरमा आफनो गुणस्तर, मात्रा र सामथ्र्यका कारण प्रतिस्पर्धी भारतिय बजारको उचाइमा पुगेको छ । तर यसको नाम कसरी रह्यो भने कुरा हृदयविदारक छ ।वास्तवमा करसनभाइ पटेलले आफ्नी छोरी निरमा एक कार दुर्घटनामा गुमाएका थिए । त्यसपछि उनले छोरीको स्मरणलाई जीवित राख्न उनको नामको एक ब्रान्डलाई छोरी जस्तै स्याहारे । ढोका – ढोकामा पुगेर सेवा शुरु गरेको यो साबुनले अहिले कुल बजारको २० प्रतिशत हिस्सा आगटेको छ भने डिटर्जेन्टको करिब ३५ प्रतिशत छ ।

    आज उनी एक भारतिय उद्योगपति भइसके र डिटर्जेन्ट, साबुन र ५० करोड डलर पुँजी भएको कस्मेटिक्स सामानका प्रमुख उत्पादक निरमा समुहका संस्थापक । सन् २०१७ मा फोब्र्सले उनको कुल सम्पती ३ अर्ब ६० करोड देखाएको थियो ।उनको जन्म भारतको उत्तर गुजरातमा एक किसान परिवारमा भएको थियो । उनले २१ बर्षको उमेरमा रसायन विज्ञानमा बी.एससी पुरा गरेका थिए । त्यसपछि लालभाई समुहको अहमदाबाद स्थित न्यु कटन मिल्समा ल्याब टेक्निसियनका रुपमा काम गरे । फेरी राज्य सरकारको भुविज्ञान तथा खानी विभागमा सेवा गरे ।

    घर पछाडी सानो कारखाना

    कार्यालयपछिको ब्यवसाय सुरु गर्ने क्रममा करसनभाइले निरमाको सुरुवाट सन् १९६९ मा गरेका थिए । त्यतिबेला भारतको घरलु डिटर्जेन्टको बजारमा सायदै कुनै प्रतिस्पर्धा थियो । अधिकांश मध्यम बर्ग र गरीब त्यतिबेला डिटर्जेन्ट किन्ने जोखिम उठाउन सक्दैनथ्यो ।सस्तो र किफायती मुल्यमा डिटर्जेन्टको उत्पादन गर्ने यो अवसरलाई महसुस गर्दै करसनभाइले अहमदाबादको खोखरा स्थिति आफनो घर पछाडी डिटर्जेन्ट पाउडर बनाउन शुरु गरेका थिए ।उनले त्यसलाई घर घरमा गएर ३ भारु प्रतिकिलोको दरले बेचे । त्यतिबेला त्यही गुणस्तरको अन्य ब्रान्ड भारु १३ प्रति किलोग्राममा डिटर्जेन्ट बेचिरहेका थिए । त्यसैले ग्राहक निरमा प्रति आकर्षित हुन थाले, किनभने गुणस्तरिय भएर पनि निरमा सस्तो मुल्यमा पाइरहेको थियो ।

    बिजनेस स्ट्यान्डर्सको रिपोर्ट अनुसार ८० को दशकको शुरुवाटमा निरमा कठिन परिस्थितिमा गुज्रनु पर्यो किनभने यो विक्रीलाई लिएर संघर्ष गरिरहेको थियो । यो समस्याबाट मुक्त हुन करसनभाइ बजारमा फसेका सबै उधारो उठाएर नोक्सानबाट मुक्त हुने योजनामा पुगे ।
    त्यसपछि उनले सेतो फ्रकमा लोकप्रिया निरमा समाएकी हिस्सी परेकी आफनी छोरीलाई विज्ञापन अभियानमा ल्याएर योजना मुताबिक काम गर्दै गए । यसबाट प्रभावित भएर ग्राहकहरु उक्त उत्पादन प्रयोग गरी हेर्न पसल पसलमा पुगे ।

    निरमाको माग बढेपछि करसनभाइले आफना उत्पादनको ब्यापक स्तरमा विक्री गर्दै प्रतिस्पर्धीहरुलाई पनि पछाडी पारे । यो त्यो समय थियो जुन बेला निरमाको बिक्री एक अधिकतम सीमासम्म बढेको थियो र आफनो निकटम प्रतिद्वन्द्वि हिन्दुस्तान युनिलिवरको सर्फलाई उछिन्दै सबैभन्दा धरै विक्री हुने डिटर्जेन्ट बन्यो ।करसनभाइले लाफार्जहोलसीमको सिमेन्ट ब्यवसाय १ अर्ब ४० करोड डलरमा किनेको थियो । उनले सन् १९९५ मा निरमा इन्स्टिट्युट अफ टेक्नोलोजीको सुरुवाट गरे र त्यसपछि सन् २००३ मा निरमा युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी । यसलाई निरमा एजुकेसन एन्ड रिसर्च फाउन्डेसनको रेखदेखमा राखियो ।सन् २००४ मा उनले निरमाल्याब्स शिक्षा परियाजनाको शुरु गरे । यसको उद्देश्य देशमा उद्यमीहरुलाई प्रशिक्षण तथा प्ररित गर्नु थियो । सन् २०१० मा करसनभाइ पटेललाई प्रतिष्ठित पद्मश्री विभुषणबाट सम्मानित गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)
  • प्रेस युनियन पर्साको जिल्ला अधिवेशन भदौंमा हुने साउन ३०, २०८३
  • हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)

    प्रेस युनियन पर्साको जिल्ला अधिवेशन भदौंमा हुने साउन ३०, २०८३

    हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम

    बिरगंजमा गुडविल सोसाइटीद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, सयौंले गरे रक्तदान

    वीरगन्ज समाज सेवा द्वारा नारायणी अस्पतालमा साप्ताहिक निशुल्क भोजन कार्यक्रममा गौतम स्कुलको संवरण जयन्ती वर्षमा सराहनीय सहयोग र सेवा

    रजघट्टामा ५ सय विद्यार्थीको आँखा परीक्षण, २४ जनामा समस्या

    रिजालको ग्यास उद्योगलाई पनि तीन लाख जरिवाना

    बाढी पहिरोका कारण आज यी सडकखण्ड अवरूद्ध

    नेपाली नागरिकलाई दिइएको ‘टीपीएस’ सुविधा खारेज, अमेरिका बस्न जोखिम

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)

    प्रेस युनियन पर्साको जिल्ला अधिवेशन भदौंमा हुने साउन ३०, २०८३

    हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम

    बिरगंजमा गुडविल सोसाइटीद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, सयौंले गरे रक्तदान

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अस्तित्व नै संकटमा पुगेर ब्युँतिएको सप्तपाताल पोखरी (तस्बिरहरू)

    News

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ग्यास लिनेको भिड (तस्बिरहरू)

    News

    प्रेस युनियन पर्साको जिल्ला अधिवेशन भदौंमा हुने साउन ३०, २०८३

    News

    हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम

    News

    बिरगंजमा गुडविल सोसाइटीद्वारा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, सयौंले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑