Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
होमपेज /
Breaking News
बिहीबार मात्रै थपिए २५० जना कोरोना संक्रमित
वीरगंज संजाल
२९ जेष्ठ २०७७, बिहीबार १७:२३
२७०५
वीरगंज |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा २ सय ५० जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमका अनुसार नयाँ संक्रमितमध्ये २ सय ३० जना र पुरुष २० जना महिला रहेका छन्। विराटनगरमा भएको परीक्षणमा सुनसरीका ३ जना, नारायणी अस्पतालमा भएको परीक्षणमा रौतहटका
३ जना, हेटौडामा भएको परीक्षणमा बाराका ७ जना र धादिङका ७ जनामा संक्रमण देखिएको उनले बताए। यस्तै जनकपुरमा भएको परीक्षणमा सर्लाहीका २ जना, रौतहटका १५ र महोत्तरीको ४ जनामा संक्रमण देखिएको छ।
यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जना, कोसी अस्पतालमा भएको परीक्षणमा झापाका ३ जना, राप्ती अस्पतालमा भएको परीक्षणमा दाङका ८ जना, भेरी अस्पतालमा भएको परीक्षणमा रोल्पाका १४ जना र बाँकेका १३ जनामा संक्रमण पोजेटिभ देखिएको छ।
यस्तै सुर्खेतमा भएको परीक्षणमा दैलेखका ४८ जना, सुर्खेतका ७ जना, रुपन्देहीमा भएको परीक्षणमा कपिलवस्तुका १ जना, प्युठानका ७ र रुपन्देहीका २९ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताए।
सेती अस्पतालमा भएको परीक्षणमा कैलालीका ७, बाजुरा १८ जना र बझाङका २ तथा धुलिखेल अस्पतालमा भएको परीक्षणमा पश्चिम नवलपरासीका ६ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा कपिलवस्तुका १ र रौतहटका ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्म १५ पुगेको छ।
बिहीबार १ सय ८७ गरी अहिलेसम्म जम्मा ८ सय ६१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। बिहीबारसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० र आरडिटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण भएका छन्।
गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ र आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। अहिले देशभरका विभिन्न आइसोलेसनमा ३ हजार ७ सय ३८ जना उपचाररत रहेका छन्। देशभर १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
जीराभवानीमा अवैध ब्रोइलर कुखुरा बरामद गरी नष्ट
बारामा रामनाकामना माई मेलामा विराट दंगल कुस्तीको उद्घाटन
उधारो असुली कानूनको अर्थराजनीति : अरूको भ्याट तिरिदिन कर्जा लिनुपर्ने किन ?
पर्साको यातायात कार्यालयमा लेखा शाखामा भ्रष्टाचारले सेवाग्राही प्रभावित
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
जीराभवानीमा अवैध ब्रोइलर कुखुरा बरामद गरी नष्ट
बारामा रामनाकामना माई मेलामा विराट दंगल कुस्तीको उद्घाटन
उधारो असुली कानूनको अर्थराजनीति : अरूको भ्याट तिरिदिन कर्जा लिनुपर्ने किन ?
पर्साको यातायात कार्यालयमा लेखा शाखामा भ्रष्टाचारले सेवाग्राही प्रभावित
जनकपुरमा ट्रक ठक्करले पैदल यात्रीको ज्यान गयो
पर्सामा स्वास्थ्य सुधारका लागि छलफल, सरोकारवालाहरू सक्रिय
बाराको गढीमाइ मन्दिरमा तनाव, व्यापारी र मेयरबीच विवाद चर्कियो
शैक्षिक सहिद मुकुन्द खनाल स्मृति दिवसमा विशेष कार्यक्रम सम्पन्न
८० आप्रवासी सवार डुंगा भू-मध्यसागरमा पल्टियो
महाकुम्भ : श्रद्धालुहरूमा पुष्पवृष्टि गर्न ढिलाइ भएपछि तीन जनाविरुद्ध एफआईआर दर्ता
जीराभवानीमा अवैध ब्रोइलर कुखुरा बरामद गरी नष्ट
बारामा रामनाकामना माई मेलामा विराट दंगल कुस्तीको उद्घाटन
उधारो असुली कानूनको अर्थराजनीति : अरूको भ्याट तिरिदिन कर्जा लिनुपर्ने किन ?
पर्साको यातायात कार्यालयमा लेखा शाखामा भ्रष्टाचारले सेवाग्राही प्रभावित
जनकपुरमा ट्रक ठक्करले पैदल यात्रीको ज्यान गयो
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
जीराभवानीमा अवैध ब्रोइलर कुखुरा बरामद गरी नष्ट
News
बारामा रामनाकामना माई मेलामा विराट दंगल कुस्तीको उद्घाटन
News
उधारो असुली कानूनको अर्थराजनीति : अरूको भ्याट तिरिदिन कर्जा लिनुपर्ने किन ?
News
पर्साको यातायात कार्यालयमा लेखा शाखामा भ्रष्टाचारले सेवाग्राही प्रभावित
News
जनकपुरमा ट्रक ठक्करले पैदल यात्रीको ज्यान गयो
< a href="#" class="goji_mathi">↑ a>