• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु

  • वीरगंज संजाल
  • १७ जेष्ठ २०७७, शनिबार २०:११
  • २२२९

    दैलेख | दैलेखमा क्‍वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बिहान ज्यान गुमाएका ती ४० वर्षीय पुरुषमा जुम्लामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो।

    मुत्यु हुनेमा १० दिनअगाडि भारतबाट आएर दुल्लुस्थित क्‍वारेन्टाइनमा बस्दै आएका दुल्लु नगरपालिका-११ का ४० वर्षीय पुरुष थिए। भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनी नगरपालिकाले बनाएको क्‍वारेन्टाइनमा बस्दै आएका थिए।

    दैलेखमा थप १४ जनामा कोरोना संक्रमण मुत्यु भएका यूवाको कोरोना परिक्षणका लागि ३ दिन अगाडि स्वाब संकलन गरि परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो। त्यहीँ गरिएको परीक्षणबाट ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको दुल्लु अस्पताल दैलेखकी प्रमुख डा.पूजा बिसीले बताइन्। गम्भीर बिरामी परेका उनलाई अस्पताल लगिएको थिएन।

    सिकिस्त भएपछि जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले क्‍वारेन्टाइनमा आएर चेकजाँच गरेका थिए। तर बिरामी उनलाई अस्पताल लगेर उपचार नगरिँदा ज्यान गुमाउन पुगेका छन्।  क्‍वारेन्टाइनमा बेहोस भएपछि त्यहीँ उनको उपचार गरिएको थियो।

    डा. बिसीका अनुसार उनको क्‍वारेन्टाइनमै उपचारका क्रममा शनिवार बिहान मुत्यु भएको थियो। दैलेखमा क्‍वारेन्टाइनमा बसेका एक जनाको मुत्यु यसअघि नेपालमा कोरोनाबाट अर्घाखँचीको भूमिकास्थन गाउँपालिकाका ३५ वर्षीय पुरुषको कपिलवस्तुस्थित नेपाल-भारत सीमा क्षेत्रमा ज्यान गएको थियो।

    उनको भारतको गुजरातबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै दुई दिनअघि मृत्यु भएको हो। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ वर्षीय उनको बाटोमा नै ज्यान गएको थियो ।

    बसमा आएका गैरेले अत्यधिक बन्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए।  त्यसअघि ललितपुर बुङ्‍मतीका ५६ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको थियो। उनी गत ११ बैशाखमा ललितपुरको किस्ट अस्पतालमा भर्ना भएका थिए।  कलेजोका बिरामी उनको पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो।

    त्यसैगरी कोरोनाबाट बाराको करैयामााई गाउँपालिका-७ उमजनका ७० वर्षीय वृद्धले नेशनल मेडिकल कलेजमा ज्यान गुमाएका थिए। अस्पतालमा उपचारका क्रममा मृत्यु भएको नवौँ दिनमा कोरोना संक्रमण पुष्टि भएको थियो।  कोरोनाबाट मृत्यु हुने तेस्रो व्यक्ति थिए गुल्मीका ४१ वर्षीय शिक्षक।

    गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षीय उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा गत जेठ ८ गते ज्यान गएको थियो। उनी जेठ १ गते अस्पताल भर्ना भएका थिए। त्यसअघि बाँकेको नरैनापुर गाउँपालिकास्थित क्‍वारेन्टाइनमा जेठ ४ गते मृत्यु भएपछि युवकमा कोरोना पोजेटिभ देखिएको देखिएको थियो।

    उनको ज्यान गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा कोरोना पुष्टि गरेका थिए। नरैनापुर गाउँपालिकाको भोजभगवानपुरस्थित दीपेन्द्र माविको क्‍वारेन्टाइनमा बसेका २४ वर्षीय युवकको मृत्यु भएको थियो। नेपालमा सबैभन्दा पहिले कोरोनाबाट सिन्धुपाल्चकको बाह्रबिसेकी २९ वर्षीया सुत्केरीले ज्यान गुमाएकी थिइन्।

    नौ दिनकी सुत्केरी उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ १ मा ज्यान गएको थियो। त्रिवि शिक्षण अस्पतालमा वैशाा २३ गते भर्ना भएर प्रसुतिपछि २५ वैशाखमा डिस्चार्ज भएकी उनी घर पुगेपछि उच्च ज्वरो आएर गम्भीर बिरामी परेकी थिइन्। उनको पनि मृत्युपछि मात्रै कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑