• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    छैन सामाजिक दुरी कायम : भीडभाडमै हुन्छ तरकारी खरिद

  • वीरगंज संजाल
  • १४ बैशाख २०७७, आईतवार १४:५२
  • ३०४५

    धनगढी | धनगढी उपमहानगरपालिका -४ का बाबुराम आचार्य तरिकारी खोज्दै किसानको बारीमा पुगे । लकडाउनले गर्दा बजारमा अतिआवश्यक सामग्री पाउन छोडेपछि आचार्य धनगढी उपमहानगर-२ मा पर्ने नेपाल भारत सीमा मोहना नदीको बगर खेतीमा तरिकारी खरिद गर्न पुगेका हुन् । उनी जस्तै दैनिक सयौँ मानिस मोहनाको तटमा तरकारी खरिद गर्न जाने गरेका छन् ।

    कोरोनाको जोखिम कम गर्न सामाजिक दुरीको महत्वपूर्ण भूमिका रहन्छ। तर, मोहनाको तरकारी बारीमा त्यस्तो कुनै दुरी कायम गरिँदैन् । एकै पटक भीड गरेर तरकारी खरिद गर्छन । ‘बजारमा तरकारी पाउन छोड्यो । पाए पनि विचौलिया मार्फत पाइन्छ,’ धनगढी बसपार्कमा घर भएका जयराज न्यौपानेले भने, ‘तर यहाँ आउने नागरिक नत माक्स लगाएका छन् । न कुनै दुरी पालना गरेका छन् ।’

     

     

     

    कोरोनाको संक्रमणको डरले बजारमा देखिने व्यवसाय मात्र बन्द नगरी यस प्रकारका भीड हुने ठाउँमा सरोकारवालाको ध्यान जान आवश्यक भएको उनले बताए । ‘सरकारले लकडाउन लम्ब्याउँदै जाने तर अतिआवश्यक वस्तु खरिद गर्दा ध्यान नदिएमा समस्या विकराल हुन्छ,’न्यौपानेले भने, ‘दुई देशका नागरिकको ओहोरदोहोर हुने यस प्रकारका क्षेत्रमा व्यवस्थित हुन आवश्यक छ ।’

    सीमामा सुरक्षाकर्मी परिचालन गरेपनि तरकारी किन्दा कुनै त्यस्तो सुरक्षा संवेधनशिलता नअपनाएको उनले बताए । नेपालमा वर्षौदेखि बस्दै आएका भारतीय मुलका नागरिकहरुले हरेक वर्ष मोहनाको तटमा बगर खेती गर्ने गरेका छन् । स्थानीयको जमिन भाडामा लिएर उनीहरु बगर खेती गर्ने गरेका हुन् ।

      लकडाउन नभए सुदूरपश्चिमलगायत पूर्वी क्षेत्रमा समेत पुग्ने तरकारी यस वर्ष कतै पनि पुर्‍याउन सकेको छैन् । भारत मुलका नागरिकका १२÷१५ जना परिवार मिलेर १५ विघा बढी क्षेत्रमा हिउँदे तरकारी खेती गरेका छन् । बारीमा खरभुजा, फर्सि, लौका, काक्रा, करेला, खुर्सानी, बोडी, टमाटरलगायत तरकारी लटरम फलेका छन् ।

    बजारमा सामग्री पाउन छोडेपछि बारी खोज्दै धेरै ग्राहक आउने गरेको तरकारी व्यवसाय गदैँ आएका अखिलेस अहमदले बताए । ‘लकडाउनले गर्दा बजारमा पुर्‍याउन सकेको छैन, उनले भने, ‘सकेजति यहाँ नै बिक्री गर्ने हो । नभए गाई गोरुलाई खुवाउनको विकल्प छैन ।’

    उनले सिनेटाइजर, पञ्जा लगाएर तरकारी बिक्री गर्ने गरेको बताए । धनगढी बजारका अधिकांश नागरिक तरकारी खरिद गर्न मोहना पुग्ने गरेका छन् । पछिल्ला दिनमा लकडाउन केही हदसम्म खुकुलो भए पनि दैनिक उपभोग्य लगायतको कुनै पनि व्यवसाय गर्ने पसल खोल्न सकेका छैनन् ।

    स्थानीय प्रशासनले पनि कुनै त्यस्तो नीति बनाएको छैन् । सुरुमा धनगढीमा कोरोना संक्रमित देखिएपछि अतिआवश्यकबाहेकका पसल समेत बन्द गर्न प्रशासनले सूचना जारी गरेको थियो। पछिल्लो समय धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाराथ ५ बिरामीमध्ये ४ जना डिस्चार्ज भएपछि केही खुकुलो भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित
  • पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय
  • सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला
  • वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    अंजुमन ईस्लामिया मुर्लि द्वारा वीरगन्जमा रक्तदान कार्यक्रमको आयोजना, २१ जनाले गरे रक्तदान

    नेशनल मडिकल कलेजले नेपाल प्रहरी र उनका परिवारलाई स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मधेस सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित

    News

    पर्सामा दोस्रो दिन पनि होटल र आँप गोदाममा अनुगमन, उपभोक्ता हितमा प्रशासन सक्रिय

    News

    सशस्त्र प्रहरी बल पर्साद्वारा १३ लाख ७१ हजार बराबरको अबैध सामान भन्सार दाखिला

    News

    वीरगञ्जमा ‘भविष्य मेला २०२५’ मा निःशुल्क डिम्याट खाता खोल्ने अवसर, विद्यार्थीहरूलाई करियर र शैक्षिक मार्गदर्शन

    News

    आमाको नामबाट नागरिकता दिने व्यवस्था रहेको विधेयक पारित

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑