• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा एक युवकको वीभत्स हत्या

  • वीरगंज संजाल
  • ८ बैशाख २०७७, सोमबार ११:४५
  • ७१९७

    वीरगन्ज | वीरगन्जमा एक युवकको वीभत्स तरिकाले हत्या गरी फालिएको शव बरामद भएको छ । वीरगन्ज २५ मौजेसिर्सिया टोलका २६ वर्षीय रवि पटेलको हत्या गरी फालिएको अवस्थामा सोमबार विहान शव फेला परेपछि पुरै गाउँ नै भयवित भएको छ ।

    वीरगन्जको सुख्खाबन्दरगाहा (ड्राईपोर्ट) को पुर्व पट्टि रहेको मौजेसिर्सिया टोलमै पर्ने टाउँन प्लानिङ्ग (नगर विस्तार) को प्लटिङ्गमा आज विहान पटेलको विभत्स तरिकाले हत्या गरी फालिएको शव फेला परेको हो ।

    शौच गर्न निस्केका स्थानिय महिलाले प्लाटिङ्गमा शव देखेपछि गाउँमा हल्ला गरेका थिए । मृतका आफन्तले पटेलको शव पहिचान गरेका थिए ।

     

     

     

     

     

     

     

     

     

     

     

     

    पटेलको मुख, हातखुट्टामा गम्भिर चोट लागेको छ भने, उनको घाँटी समेत कपडाले कसिएको फेला परेको प्रहरीले जनाएको छ । पटेलको हत्या गरि शव फालिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

    प्रहरीले घटना स्थलको मुचुल्का उठाई मृतकको शव नियन्त्रणमा लिई पोष्ट मार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको छ । पर्साका प्रहरी नायब उपरिक्षक विरेन्द्र बहादुर शाहीले भने– ‘घटना बारे थप अनुसन्धान गर्ने काम भईरहेको छ ।’

    खाना आएपछि पेट फुलेको भन्दै खाना पचाउँनको लागि गाउँकै पसलमा जलजिरा खरीद गर्न घरबाट राती निस्केका थिए । उनका पिता मनोज पटेलले भने– ‘घरमै मोबाईल छोडेका रविले हामीले सोचेका थिएन यस्ता घटना हुन सक्छ, अबेर सम्म घर नफर्केपछि साथीहरु संग गफ गरीरेका होला त्यही भएर उनको त्यती खोजीनिति गरेनौं ।’

    पटेल स्थानिय एक उद्योगमा रोजगारी गरेर जिविकोपार्जन गर्दै आएका थिए । अहिले उद्योग बन्द भएपछि घरमै बस्दै आएका थिए । पटेलका २ सन्तान छन । एक तीन बर्षका छोरा र २ बर्षको एक छोरी रहेको परिवारजनले जनाएको छ । नरेश सराफ  |

    रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑