• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    यी १० चीज जसले शरीरलाई बलियो बनाउँछन्

  • वीरगंज संजाल
  • २८ चैत्र २०७६, शुक्रबार ०७:००
  • ९९९५

    अमिलो फलः सुन्तला, अमला, कागती आदि अमिलो खालका फलमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । भिटामिन सी विभिन्न संक्रमणबाट बचाउन लड्ने सेतो रक्तकोषिकाको निर्माणमा सहयोग गर्छ । यसको सेवनले बन्ने एन्टीबडिज कोशिकाको सतहमा एउटा आवरण निर्माण गर्छ । जसले शरीरमा भित्र भाइरस आउन दिँदैन । स्वास्थ्यका लागि सधै एउटा अमिलो फल खानु राम्रो हुन्छ ।



    ब्रोकाउली: यसमा भिटामिन ए र भिटामिन सी, आइरन, क्याल्सियम, प्रोटिनका साथै ग्लुटाथिनओन नामक एन्टीएक्डिेन्ट पाइन्ट । यसमा प्रोटिन र क्याल्सियम पनि पर्याप्त हुन्छ ।


    बदाम: सधै ८–१० ओटा दाना बदाम खानाले दिमागलाई तनावबाट लड्ने शक्तिको प्राप्त हुन्छ । यसमा पाइने भिटामिन ई शरीरमा प्राकृतिक मृत कोषलाई बढाउन मदत गर्छ । जसले विषाणु र क्यान्सरयुक्त कोषिकाको संख्या बढाउन मदत गर्छ  । यी कोषिकाहरुले एन्टीबडिको निर्माण गर्छ ।  जसले शरीरमा हानी पुर्याउने ब्याक्टेरियाको नष्ट गर्नमा सहयोगी हुन्छ । बदाम छाला र हृदयका लागि पनि फाइदाजनक छ ।


    लसुन: लसुनमा धेरै मात्रामा एन्टीएक्सिडेन्ट पाइन्छन् । यसमा एलिसिन नामक तत्व पनि पाइन्छ । जसले शरीरमा संक्रमणबाट बचाउनमा विशेष भूमिका खेल्छ । नियमित रुपमा तरकारीमा हालेर वा खाली पेटमा काँचै खाँदा झनै फाइदा हुन्छ ।


    पानी तथा हर्बल टी: शरीरलाई आकर्षक र सुन्दर बनाइराख्न जरुरी छ । यसका लागि पर्याप्त पानी पिउनाले छाला राम्रो हुन्छ । र पानीले पेटमा हुने समस्यालाई कम गर्छ । त्यसैगरी अदुवा, तुलसी आदिसँग मिसाएर हर्बल चिया पिउनाले रोगसँग लड्न सक्ने क्षमता बढ्छ । हरेक बिहान उठेर कागती पानी पिएर दिनको सुरुवात गर्दा अत्यन्त लाभदायक हुन्छ ।


    दही: दहीमा शरीरकाे पाचन प्रणालीलाई बलियो बनाइराख्ने प्रोबायोटिक्स हुन्छ । दही क्याल्सियमको पनि राम्रो स्रोत हो । यसले शरीरलाई चाहिने पोषक तत्व ग्रहण गर्ने क्षमता बृद्धि हुन्छ ।


    च्याउ: यसमा सेलेनियम, भिटामिन बी, राइबोफ्लोविन र नाइसिन नामक तत्त्व पाइन्छ । यसमा एन्टीभाइरल, एन्टीब्याक्टेरियल तथा एन्टीट्यूमर तत्व पनि पाइन्छ ।


    बेसार: बेसार नियमित रुपमा खानाले शरीरमा फंगस, जीवाणु तथा विषाणुबाट हुने संक्रमणबाट जोगाउँछ । रुघा लागेमा काँचो बेसारलाई पिसेर खाँदा यसले ठीक गर्छ ।


    मरिच: मरिच चिसोबाट जोगाउन मदत गर्छ । यसमा पनि एन्टीभाइरल, एन्टीब्याक्टेरियल तत्व पाउनुका साथै ज्वरो कम गर्ने क्षमता हुन्छ ।


    पालुङ्गो: यसमा ‘फोलेट’ हुन्छ । जसले नयाँ कोशिका बनाउँछ । यसमा पाइने फाइबर, आइरन, एन्टीअक्सिडेन्ट र भिटामिन सी शरीरलाई विभिन्न समस्याबाट जोगाउँछ र  स्वस्थ बनाउँछ ।


    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता
  • श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद
  • रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
  • मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    News

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    News

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    News

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑