• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काेराेनाबारे ५ भ्रम र वास्तविकता

  • वीरगंज संजाल
  • २७ चैत्र २०७६, बिहीबार १०:५७
  • ३२११

    कोरोना भाइरसको विश्वव्यापी संक्रमण फैलँदै गर्दा विश्वका मानिस जति त्रसित बन्न पुगेका छन् त्यति नै यसबारेको गलत सूचनाले मानिसलाई भ्रामितसमेत पारेको छ । 
    ती भ्रमबारेको सत्यता के हो त ? बुझ्न जरुरी छ ।



    ह्यान्ड स्यानिटाइजर ?
    ६० प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा भएका ह्यान्ड स्यानिटाइजर कोरोना भाइरसजस्ता भाइरस मार्न प्रभावकारी हुन्छन् । अमेरिकाको भान्डरबिल्ट विश्वविद्यालयका संक्रामक रोग र रोकथाम औषधिका प्रोफेसर डा. विलियम सेनफरले भने– तर यसले हाल संक्रमण फैलाइरहेको कोरोना भाइरसमा पनि काम गर्छ भन्ने पुष्टि भने भएको छैन ।


    मुख्यतः हात धुन असमर्थ रहेका वेला वा जो हात धुने तरिकाअनुसार हात धुन सक्दैनन् उनीहरूले स्यानिटाइजर प्रयोग गर्नुपर्छ । ‘तर, भाइरसबाट बचाउन राम्रोसँग हात धुनु नै अझ प्रभावकारी देखिन्छ,’ टफटस विश्वविद्यालय स्कुल अफ मेडिसिनका विभागीय प्रमुख एच. कोडी मेसनरले भने ।


    ‘भिटामिन सी’


    सामाजिक सञ्जालमा देखेअनुसार धेरैले ‘भिटामिन सी’ एवं प्रतिरक्षा प्रणाली बढाउने कुराहरूको प्रयोग गर्न थालेका छन् । तर, यो एक भ्रमका रूपमा देखिएको छ । रुघा एवं चिसोको हकमा समेत यसले कुनै निश्चित फाइदा गरेको देखिएको छैन ।


    ‘भिटामिन सी’ले कुनै फाइदा गरिरहेको छ भने त्यो धेरै अहोभाग्यको कुरा हुनेछ, नत्र भिटामिनका डिब्बा रित्याउनु मात्रै हो,’ डा. सेनफरले भने । ‘उच्च मात्रामा भिटामिन सीको प्रयोगले पेट र मिर्गाैलामा हानि गर्न सक्छ,’ ओहियोको क्लिभल्यान्ड बाल अस्पतालका बाल संक्रामक रोगविशेषज्ञ डा. फ्रान्क एस्पेरले भने ।


    मास्कको प्रभावकारिता


    अहिले विश्वभर मास्कको अभाव बढेको छ । तर, के सडकमा हिँडिरहेको मान्छे अर्कोलाई संक्रमण नहोस् भनेर मास्क प्रयोग गरिरहेका छन् ? छैनन् । धेरैजसो स्वस्थ र लक्षण नै नदेखिएका मानिसले मास्क प्रयोग गरिरहेका छन् । तर, खासमा मास्क प्रयोग गर्नुपर्ने लक्षण देखिएका र संक्रमितले हो । उनीहरूका लागि मास्कको अभाव छ ।


    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका माइक्रोबायोलोजिस्ट विष्णुप्रसाद उपाध्याय भन्छन्, ‘एन–९५ मास्कले समेत मानिसलाई संक्रमणबाट बचाउन सक्छ भन्ने कुनै प्रमाण छैन, हाच्छ्युँ गर्दा, खोक्दा मानिसले मास्क प्रयोग गरे नाक, मुखबाट निस्कने मसिना पानीका कणहरू फैलिन पाउँदैनन् र त्यसले नजिकको मान्छेलाई संक्रमणको सम्भावना भने कम गराउँछ ।’


    स्वास्थ्यकर्मी र अस्पतालमा रहेका बिरामी र अन्य मानिसको कुरा भने बेग्लै छ । उनीहरूका लागि मास्क आवश्यकता जस्तै हो ।
    ‘सर्जिकल मास्कहरूले संक्रमित व्यक्तिलाई रोग सार्नबाट बचाउन सक्छ,’ डा. सेनफरले भने । अमेरिकी रोग नियन्त्रण एवं रोकथाम केन्द्रले ‘संक्रमित एवं बिरामीलाई भेट्न जाँदा, भिडभाडमा जाँदाबाहेकको अवस्थामा स्वस्थ मानिसले मास्क प्रयोग गर्दा, संक्रमितलाई एवं अन्य रोगीहरूलाई अभाव हुने’ जनाएको छ ।


    पन्जाको फाइदा


    सार्वजनिक रूपमा छोइने स्थानलाई छुँदा पन्जाले पूर्ण रूपमा संक्रमणबाट बचाउन सक्छ भन्ने प्रमाण नरहेको डा. एस्परको भनाइ छ । ‘त्यसक्रममा पन्जामा संक्रमण हुन्छ र धेरैजसो पन्जामा निकै साना प्वालहरू हुन्छन् जहाँबाट भाइरस सजिलै हातमा प्रवेश गर्न सक्छ,’ उनले भने । त्यसकारण समय–समयमा साबुनले कम्तीमा २० सेकेन्ड लगाएर राम्रोसँग मिचिमिची हात धुन बिर्सनुहुन्न ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑