Home
समाचार
देश
मधेश
मुख्य समाचार
Breaking News
वीरगंज संजाल बिशेष
राजनीति
विश्व
स्वास्थ्य
विचित्र संसार
दैनिक पत्रिका-e-Papper
आज:
समाचार
मुख्य समाचार
राजनीति
बिशेष
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
Tech News
Mobile Phones
विचित्र संसार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
दैनिक पत्रिका
होमपेज /
विश्व
आँधीका कारण बहमासमा कम्तिमा ५ जनाको मृत्यु
वीरगंज संजाल
१७ भाद्र २०७६, मंगलवार ०४:०२
३६४७
वाशिङटन । बहमासमा आँधी डोरिएनका कारण कम्तिमा ५ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री हुबर्ट मिन्निजले सो मृत्युको पुष्टी गरेका छन् ।
१३ हजार घर क्षति भएको इन्टरनेसनल रेडक्रसले जनाएको छ । डोरिएन दोस्रो सबैभन्दा कडा एटलान्टिक आँधी हो जुन निकै खतरनाक मानिएको छ ।
बहमास अमेरिकाको फ्लोरिडासँग सीमा जोडिएको छ । अमेरिकाको फ्लोरिडा क्षेत्रमा सतर्कता अपनाउनुका साथै केही राज्यमा आपतकाल घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता
श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद
रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता
श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद
रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता
सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता
श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद
रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता
सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News

↑