आज:
  • होमपेज / देश

    लकडाउन उल्लंघन गर्नेलाई उठबसदेखि ‘पुसअप’ सम्म

  • वीरगंज संजाल
  • १८ चैत्र २०७६, मंगलवार १२:२३
  • ६१२३

    रौतहट | कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले सडकमै कारबाही गर्न थालेको छ । बिना पास र जुनसुकै बेला पनि घरबाट बाहिरिन थालेपछि स्थानीय प्रशासनले आइतबारदेखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञासमेत उल्लंघन भएको भन्दै प्रहरीले जाँचमा कडाइ गरेको हो ।सोमबार टिपर, जिप,मोटरसाइकल,साइकल र पैदलयात्रीहरु प्रहरीको यस्तो कारबाहीमा परे ।

    रौतहटको चन्द्रनिगाहपुरमा आइतबार साँझ बाहिर निस्केका स्थानीयलाई नियन्त्रणमा लिने प्रयास गर्दै सुरक्षाकर्मी । तस्बिर : शिव पुरी/कान्तिपुर

    पूर्वपश्चिम राजमार्गमा लकडाउन उल्लंघन गरी यात्रा गर्दै गरेकालाई प्रहरीले सडकमै सटअप, पुसअप, मुर्गा बनाउने तथा सुताउने काम गरेको थियो । लकडाउनको सुरुवाती दिनमा प्रहरीले सम्झाइबुझाइ घर फर्काउने गरेको थियो ।सर्वसाधरणले विभिन्न बाहानामा यसको अवज्ञा गरेपछिसोमबारबाट झनै कडाइ गरिएको हो ।चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले लकडाउन उल्लंघन गरेर सडकमा निस्किएकाहरुलाई उठबस र पुसअप गराउने अलावा सडकमै लामो समयसम्म उभ्याएरसमेत राखेको थियो । यस्तो कारबाहीमा स्थानीय तथा बाहिरी जिल्लाबाट बिना पास आउनेहरु पनि परेका छन् ।

    एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सावरी साधन,औषधि किन्न हिँडेकाबाहेकबिना काम सडकमा निस्कनेलाई कारबाही गरेको प्रहरीजनाएको छ । जिल्लाभर पास बाहेकका अन्य सवारी साधनलाई चल्न दिइएको छैन । बिना पास सडकमा गुड्ने केही सवारीलाई भने नियन्त्रण लिएको चन्द्रनिगाहपुर इलाका प्रहरीका डीएसपी हेमबहादुर शाहीले बताए । ‘मानिसहरु जतिभने पनि मान्दैनन् । प्रहरीले लाठी चार्ज गर्‍योभन्छन् । रोगले मान्छे चिन्दैन,’उनलेभने,‘निषेधाज्ञा जारी हुँदा पनि मानिसहरु बाहिर निस्कन छाडेनन् । त्यसैले कडाई गर्नु परेको हो ।’

    स्थानीय प्रशासनले आइतबारबाट मेडिकल स्टोरबाहेक जिल्लाका सबै पसलहरु खोल्न निषेध गरेको छ । सोमबार इलाका प्रशासनमा बसेको बैठकपछि स्थानीय व्यापारीमार्फत घरघरमै खाद्यान्न पुर्‍याउने व्यवस्था मिलाएको छ ।पूर्वपश्चिम राजमार्ग र मुख्य चोकहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ग्रामीण इलाकाहरुमा पनि सशस्त्र र नेपाल प्रहरीको टोलीले नियमित रुपमा मोबाइल गस्ती गर्ने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑