• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    ‘बिमानस्थल बिरोधी’ अभिब्यक्तीबिरुद्ध बाराका तिन स्थानिय तह एकजुट

  • वीरगंज संजाल
  • Sep 3, 2019, 3:27 am
  • ४०८५

    वीरगन्ज । लामो समयको अन्योलतापछी बारामा बनाउने भनिएको दोस्रो अन्तराष्ट्रिय बिमानस्थलले गती लिनेमा आशाबादी भएका यस क्षेत्रका जनतामा पछिल्लो समय भने निराशा जागेको छ ।

    पर्यटनमन्त्री योगेश भट्टराईले यसै बर्ष मंसिरमा बिमानस्थल शिलान्यास गर्ने सार्वजनिक रुपमै घोषणा गरेपछी हौषिएका नागरिकमा पछिल्लो समय प्रदेश २ का मन्त्रीको एक अभिब्यक्तीले पुन अन्योलता छाएको छ ।

    भाद्र १५ गतेको एक राष्ट्रिय दैनिक पत्रिकामा प्रदेशका उद्योग, पर्यटन बन तथा वातावरणमन्त्री रामनरेश रायको अभिब्यक्तीमा आधारित ‘प्रस्तावित निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल : प्रदेश २ ले रूख काट्न नदिने’ शिर्षकको समाचार प्रकाशित भएको थियो । जसमा मन्त्री रायले संघिय सरकारले प्रदेशसँगसँग समन्वय नै नगरी गरेको निर्णयप्रती आफुहरु असहमत रहेको जनाउँदै बिमानस्थलका लागि रुख काट्न नदिने बताएका थिए । साथै उनले बन बिनास नगरी बिमानस्थलब बनाउन प्रदेश २ मै अर्को स्थान देखाईदिने समेत बताएका थिए ।

    तर उनको अभिब्यक्तीको यतीबेला तिब्र आलोचना भैरहेको छ । एकातिर सामाजिक सञ्जालमा मन्त्रीको सो अभिब्यक्तीलाई बिकास बिरोधीको संघ्या दिईएको छ, कतै मन्त्रीको पुत्ला समेत दहन भएको छ ।
    यतिमात्रै नभै बाराका केही स्थानिय तहले बिज्ञप्तीनै सार्वजनिक गर्दै मन्त्रीको अभिब्यक्तीप्रती आपत्ती जनाएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोल्हवी नगरपालिकाले आईतबार बिज्ञप्ती जारी गर्दै शिलान्यास हुने समयमा प्रदेशका मन्त्रीबाट अधिकारिक रुपमै आएको यस्तो अभिब्यक्तिले आम नागरिकमा निराशा पैदा गरेको बताएका छन् ।

    ‘बिमानस्थल निर्माणका लागी पूर्वतयारी धेरै हदसम्म भइसकेको र शिलान्यास हुने समयमा प्रतिकुल अभिब्यक्तीले हामिलाई निराशा बनाएको छ ।’, जीतपुरसिमरा उपमहानगरका मेयर डा. कृष्ण पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ, ‘आयोजनाको काम बिनाबिलम्ब अघी बढाउन पहलकदमी भुमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछु ।’

    त्यस्तै निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बिमानस्थल क्षेत्रभित्र पर्ने टाँगियाबस्तीका एक हजार चार सय ७६ घरधुरीलाई उचित ब्यवस्थापन गर्दै कम रुख कटान गरेर ग्रिन एयरपोर्ट निर्माण गरेर पनि बन तथा वातावरण जोगाउन सकिने भएकाले बिमानस्थल बारामा बनाउन पर्छ भन्ने धारणा ब्यक्त गरेका छन् । बिज्ञप्तीमार्फत उनले बिकासका सम्बन्धमा बिभिन्न बिरोधाभास आवाजहशरु सुनिन थालेको भन्दै यसको बिरोधमा उत्रिन नागरिकहरुलाई आह्वान समेत गरेका छन् ।

    उता कोल्हवी नगरपालिकाले पनि बिज्ञप्ती निकाल्दै मन्त्रीको भनाईप्रती आपत्ती जनाएको छ । जग्गा अधिग्रहण गरी मुआब्जा समेत बितरण र जग्गा तारबार समेत भैसकेको अवस्थामा मुख्य जिम्मेवार मध्येको प्रदेश सरकारका उद्योग, पर्यटन बन तथा वातारण मन्त्रीबाट आएको गैर जिम्मेवार अभिब्यक्तीप्रती खेद प्रकट गरिएको मेयर भरत भण्डारीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण
  • ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए
  • वीरगञ्जको होटलबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
  • क्यासिनो छापा प्रकरणमा नयाँ ट्विस्ट : यादवसँगै जिराभवानी अध्यक्ष चौधरी पनि जुवा खेलिरहेको भिडियो सार्वजनिक
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए

    वीरगञ्जको होटलबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    क्यासिनो छापा प्रकरणमा नयाँ ट्विस्ट : यादवसँगै जिराभवानी अध्यक्ष चौधरी पनि जुवा खेलिरहेको भिडियो सार्वजनिक

    पोखरिया अस्पतालमा दरबन्दीभन्दा बढी कर्मचारी, तर एक्सरे र ल्याब सेवा प्रभावित; बिरामी निजी संस्थामा महँगो शुल्क तिर्न बाध्य

    क्वेष्ट फार्मास्युटिकल्सको २५औँ स्थापना दिवसमा १०७ जनाले गरे रक्तदान

    दृष्टिविहिन विद्यार्थीहरूको लागि “स्वच्छता र कपाल काट्ने कार्यक्रम” सम्पन्न

    मायामी विमानस्थलमा जहाज धावनमार्ग भन्दा बाहिर पुग्दा पाँच जनाको मृत्यु

    माछा फर्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गर्न प्रहरीले पीडितलाई नै दबाब दिएको आरोप

    भोटेकोशी–त्रिशूली बाढीका मृतकको सम्झनामा सिम्रौनगढमा दीप प्रज्वलन

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए

    वीरगञ्जको होटलबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    क्यासिनो छापा प्रकरणमा नयाँ ट्विस्ट : यादवसँगै जिराभवानी अध्यक्ष चौधरी पनि जुवा खेलिरहेको भिडियो सार्वजनिक

    पोखरिया अस्पतालमा दरबन्दीभन्दा बढी कर्मचारी, तर एक्सरे र ल्याब सेवा प्रभावित; बिरामी निजी संस्थामा महँगो शुल्क तिर्न बाध्य

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    मधेश प्रदेश : ६ वर्षमा २८ हजार ८३ भवन निर्माण

    News

    ३ वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : दुई नाबालक बाल सुधार गृह पठाइए

    News

    वीरगञ्जको होटलबाट १०० ग्रामभन्दा बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

    News

    क्यासिनो छापा प्रकरणमा नयाँ ट्विस्ट : यादवसँगै जिराभवानी अध्यक्ष चौधरी पनि जुवा खेलिरहेको भिडियो सार्वजनिक

    News

    पोखरिया अस्पतालमा दरबन्दीभन्दा बढी कर्मचारी, तर एक्सरे र ल्याब सेवा प्रभावित; बिरामी निजी संस्थामा महँगो शुल्क तिर्न बाध्य

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑