• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ग्रीन सिटी द्वारा टोलमा व्यवस्थित तरकारी बाजार र अनलाइन सेवाको शुरुवात

  • वीरगंज संजाल
  • १५ चैत्र २०७६, शनिबार १७:३८
  • ७७८७

    वीरगन्ज ।  मुकेश खेतान  ।  वीरगन्ज वासी हरुलाई कोरोना भाइरसको संक्रमण बाट सुरक्षित राख्न उद्देश्यका साथ ग्रीन सिटीले आज दुई वटा महत्वपूर्ण निर्णय गर्नु भएको छ।
    पहिलो निर्णय अन्तर्गत

    दैनिक अति आवश्यक उपभोगका सामग्री हरुको किन मेलका लागी लक डाउनको अवधिमा छुटको समयमा एकासी अत्यधिक भीड़ भाड़ले गर्दा कोरोना वायरसकोCccccn संक्रमण बढ्न सक्ने संभावना लाई हद सम्म न्यून पार्नका लागिHz bn    bvv  ग्रीन सिटीको पहलमा अनलाइनमार्फत समान घरमा नै समान पुर्याउने व्यवस्था मिलाइएको जानकारी ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतान ले गराउनु भयो। अनलाइनबाट सम्मान किन्नका लागि फन् एंड फन नाम को बृजेश ज्यूको स्टोरमा
    ९८५५०२५०३६
    ९९१९२८३६०५ मा र सिटी मार्ट नामको शंकर आचार्य ज्यूको स्टोरमा
    ९८४५०२१६७७ मा फोन गरि समान घर मै बसी बसी किन्न सक्नु हुनेछ।उपरोक्त स्टोर हरु आदर्श नगरमा रहेको छ ।
    २ किलोमीटर सम्म को परिधि भित्र दुवै स्टोर हरुले आफ्नो सेवा दिनु हुने छ।
    दोश्रो निर्णय अन्तर्गत
    मुख्य मुख्य तरकारी बजारहरुमा मानिसहरूको भिड कम गर्ने र स्थानीयहरुलाई सहज सुलभ ढंगले तरकारी फलफूल उपलव्ध गराउने उद्देश्यले ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको पहलमा आदर्श नगर स्थित पुरानो बसपार्कमा तरकारी बजार लगाउन तयारी भइरहेको र भोलि देखि यो सञ्चालनमा आउने जानकारी पनि गराउनु भयो।

    साथ साथै किनमेल को लागि सार्वजनिक स्थलमा  निम्नानुसारको आचरण गरि दिनु हुनका लागि पनि सर्व साधारण सँग अनुरोध गर्नु भएको छ।

    (१) अनिवार्यरुपमा मास्क लगाउनुहोला।
    (२) सम्भव भयो भने ह्यान्ड गलब्ज लगाउनु होला।
    (३) साइकल, मोटरसाइकल, गाडीहरूको प्रयोग नगर्नुहोला, अन्यथा प्रहरीको कारवाहीमा पर्नु हुन्छ।
    (४) एक परिवार बाट एकजना मात्रै किनमेल को निस्किनु होला। एकभन्दा बढी व्यक्ति आइएकोमा पनि कारवाहीमा पर्न सक्नुहुन्छ।
    (५) घरमा वयस्क व्यक्ति हुनुहुन्छ भने वृद्ध व्यक्तिहरुलाई न पठाउनुहोला र एकजना व्यक्तिले मात्रै नियमित रुपमा बाहिर निस्कन बानी बसाल्नु होला।
    (६) किनमेल गर्दा तीन फिटको दुरी बनाएर राख्नु होला। मास्केले अनिवार्य रूपले मुख छोपेर नै राख्नु होला। (७) प्रहरी प्रशासनले लगाइएको नियमको पालना गरिदिनुहोला, यस्तो परिस्थितिमा उहाँहरुले आफ्नो सेवा दिइरहनुभएको छ, जति कडाई गर्नुभएको छ, यो उहाँ हरुको रहर होइन बाध्यता हो। उहाँ हरुले हामीलाई सुरक्षित बनाउनका लागि मात्रै यो कडाई गर्नु भएको कुरा पनि बुझिदिनुहोला।
    (८) आफ्नै टोलमा किनमेल गर्ने प्रयास गर्नुहोला, अनावश्यक रूपमा किनमेलको लागि टोल भन्दा बाहिर जाने स्थितीमा पनि प्रहरी कार्यवाहीमा पर्न सक्नुहुनेछ।
    (९) किन मेल गरेर घर फर्किसकेपछि लुगा, झोला, मास्क इत्यादि घरबाहिरै संग्रह गरेर राख्नु होला र तरकारीहरु लाई नुन-पानीले सफा पारेर मात्रै घर भित्र छिराउनु होला।
    (१०) हातखुट्टा, मुख राम्ररी साबुन-पानीले मिचीमिची सफा गर्नु होला र ह्यान्ड सैनिटाइजर को प्रयोग गर्नुहोला।

    सकेसम्म घरमै घरमै बसौ,आफू पनि सुरक्षित रहौं, अरुलाइ पनि सुरक्षित राखौ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑