Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
देश
कोरोना संक्रमितको स्वाब लिन गएको विमान नेपालगञ्जमा दुर्घटना
वीरगंज संजाल
१५ चैत्र २०७६, शनिबार १३:०९
२४५३
काठमाडौं । नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको
विमान दुर्घटनामा परेको छ । कोरोना संक्रमणको आशंका गरिएकाहरुको स्वाब
लिन नेपाल एयरलायन्सको चिनियाँ वाई १२ ई जहाज अवतरणका क्रममा
चिप्लिएको हो ।
काठमाडौंबाट नेपालगन्ज पुगेको विमान अवतरणका क्रममा रनवेबाट चिप्लिएर
बाहिर गएको थियो । नेपाल प्रहरीका सह–प्रवक्ता एसएसपी उमेशराज जोशीले
घटना भएको पुष्टि गरे ।
प्रहरीका अनुसार कुनै पनि मानवीय क्षति भने भएको छैन ।
Share this:
LinkedIn
Twitter
Facebook
WhatsApp
Telegram
More
Like this:
Like
Loading...
Related
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
एमाले पर्साको अध्यक्षमा डा. शर्मा सर्वसम्मत चयन, उपाध्यक्षसहितका पदाधिकारीमा चुनाव हुने
प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
भारतको एयरटेलले रोक्यो व्यान्डविथ, नेपालको ८० प्रतिशत इन्टरनेट बन्द
बाराबाट २ जना फरार प्रतिवादी पक्राउ
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
एमाले पर्साको अध्यक्षमा डा. शर्मा सर्वसम्मत चयन, उपाध्यक्षसहितका पदाधिकारीमा चुनाव हुने
प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
भारतको एयरटेलले रोक्यो व्यान्डविथ, नेपालको ८० प्रतिशत इन्टरनेट बन्द
बाराबाट २ जना फरार प्रतिवादी पक्राउ
सिमरौनगढमा पोखरी खन्ने क्रममा भेटियो सूर्य भगवानको मूर्ति
ड्राइभिङ लाइसेन्स छापिसक्न अझै डेढ वर्ष लाग्छ : मन्त्री महासेठ
वडाअध्यक्ष रौनियारको पहलमा मनोज ग्यासद्वारा विद्यालयलाई आर्थिक सहयोग
प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन
सर्लाहीमा स्कूटर दुर्घटना हुदाँ आमाको मृत्यु, छोरा गम्भीर घाइते
मधेसका जनता तड्पीरहेका छन् ,मधेस सरकार कहाँ छ ? : लोसपा अध्यक्ष सोनल
एमाले पर्साको अध्यक्षमा डा. शर्मा सर्वसम्मत चयन, उपाध्यक्षसहितका पदाधिकारीमा चुनाव हुने
प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
भारतको एयरटेलले रोक्यो व्यान्डविथ, नेपालको ८० प्रतिशत इन्टरनेट बन्द
बाराबाट २ जना फरार प्रतिवादी पक्राउ
सिमरौनगढमा पोखरी खन्ने क्रममा भेटियो सूर्य भगवानको मूर्ति
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News
एमाले पर्साको अध्यक्षमा डा. शर्मा सर्वसम्मत चयन, उपाध्यक्षसहितका पदाधिकारीमा चुनाव हुने
News
प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी
News
भारतको एयरटेलले रोक्यो व्यान्डविथ, नेपालको ८० प्रतिशत इन्टरनेट बन्द
News
बाराबाट २ जना फरार प्रतिवादी पक्राउ
News
सिमरौनगढमा पोखरी खन्ने क्रममा भेटियो सूर्य भगवानको मूर्ति
< a href="#" class="goji_mathi">↑