Home
election
election
e-Papper
आज:
आइतबार २१ बैशाख, २०८२
समाचार
मुख्य समाचार
राजनीति
विश्व
बिशेष
शिक्षा समाचार
अन्तर्वार्ता
कविता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
दैनिक राशिफल
Birthday/Anniversary
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
दैनिक पत्रिका
होमपेज /
देश
ग्रीनसीटी ले नियम उलंघन गर्ने लाई प्ले कार्ड बोकाइ नयाँ ढङ्गले कार्वाही
वीरगंज संजाल
१४ चैत्र २०७६, शुक्रबार ००:१७
३२४५
वीरगञ्ज | वीरगञ्जमा लकडाउनको अवज्ञा गरेर बाहिर निस्कनेको संख्या अधिक
देखिएको छ । पहिलो र दोस्रो दिनको तुलनामा तेस्रो दिन भने कम मानिस
निस्किएको भए पनि अनावश्यक काममा बाहिर निस्कने क्रम भने पूर्ण रुपमा
रोकिएको छैन ।
नोवेल कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हुन र फैलन नदिन सरकारले
नागरिककै लागि लकडाउन गरेको भन्ने नगरबासीमा जनचेतना नहुँदा मानिसहरु
कामै नहुँदा पनि घर बाहिर निस्किरहेका छन् ।
वीरगञ्ज आदर्शनगरस्थित ग्रिन सिटी सामुदायिक सेवा केन्द्र, सामुदायिक प्रहरी
सेवा केन्द्रले त्यस्ता मानिसहरुलाई नयाँ तरिकाले कारबाही सुरु गरेको छ ।
उनीहरुलाई ‘म काम नभएर पनि घर बाहिर जान्छु’, ‘म काम नभएर पनि
मोटरसाइकलमा बाहिर जान्छु’ लेखिएको प्ले कार्ड बोक्न लगाउँदै फोटो खिचेर घर
पठाइएको हो ।
बिहानदेखि १० जनालाई त्यसरी कारबाही गरिसकेको ग्रिन सिटी सामुदायिक
केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।
लकडाउनको उल्लंघन गरेर आवश्यकता नहुँदै रमिते बनेर सडकमा निस्कनेलाई
सचेत गर्न यस्तो अभियान थालिएको अध्यक्ष खेतानले बताए ।
‘किन घर बाहिर निस्केको भन्दा कुनै काम पनि हुँदैन, त्यसै डुलेर रमिते बनेर
मानिसहरु हिँडिरेका छन्,’ उनले भने, ‘उनीहरुले आफूलाई मात्रै होइन समुदायलाई
समेत जोखिममा पारेका छन् । त्यसैले सचेत बनाउन यस्तो कारबाही थालेका हौं ।
’
लकडाउनको उल्लंघन गर्नेलाई सम्झाइबुझाइ गर्दा नभएपछि यस्तो उपाय
लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी गौतम थापाले बताए ।
‘सम्झाउँदा मान्दैनन, गाली गर्न, पिट्न भएन,’ उनले भने, ‘अटेरीलाई ‘म काम
नभएर पनि बाहिर जान्छु ।’ लेखिएको प्ले कार्ड बोकाएर फोटो खिचेर घर पठाएका
छौं ।’
आम सर्वसाधरणले लक डाउन आफ्नै लागि हो भनेर नबुझिदिँदा समस्या भइरहेको
उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
आज आइतबारको राशिफल
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
गाँजासहित चार जना पक्राउ, २२५ किलो लागू औषध बरामद
सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको नगदसहित तीन भारतीय नागरिक र स्कार्पियो गाडी नियन्त्रणमा
समाचार खोजनको लागि याहा
पछिल्ला
मुख्य
लोकप्रिय
आज आइतबारको राशिफल
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
गाँजासहित चार जना पक्राउ, २२५ किलो लागू औषध बरामद
सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको नगदसहित तीन भारतीय नागरिक र स्कार्पियो गाडी नियन्त्रणमा
पोखरिया–१ मा छठघाट तथा रामजानकी मन्दिरको बाउन्ड्रीवालको शिलान्यास
आजको रशिफल
तराई मधेस जागरण अभियानले माओवादीलाई ऊर्जा प्राप्त भयो : उपमहासचिव पोखरेल
कुलमान ८ अर्ब नाफा भन्दै थिए, हितेन्द्रले श्वेतपत्रमार्फत ५ अर्ब २६ करोड नोक्सानी देखाए
कश्मीर आतंकवादी आक्रमणविरुद्ध राष्ट्रिय एकता अभियानको विरोध रयालीमा प्रहरी हस्तक्षेप, अभियानको विरोध
ओडिशामा बिरगंजकी छात्रा प्रिशा शाहको रहस्यमय निधनले विद्यार्थी समाज स्तब्ध
आज आइतबारको राशिफल
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
गाँजासहित चार जना पक्राउ, २२५ किलो लागू औषध बरामद
सशस्त्र प्रहरीद्वारा स्रोत नखुलेको नगदसहित तीन भारतीय नागरिक र स्कार्पियो गाडी नियन्त्रणमा
पोखरिया–१ मा छठघाट तथा रामजानकी मन्दिरको बाउन्ड्रीवालको शिलान्यास
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
समाचार
News

↑