Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
Breaking News
औषधी पसललाई रु २० हजार जरिवाना गरिएको तर ग्याँसका लागि पहल शुन्य
वीरगंज संजाल
Mar 26, 2020, 8:28 pm
४६६१
वीरगञ्ज |सन्नी चौरसिया |
लकडाउनको पुर्ण पालना गर्दै बजारमा आउन
नसकेको अनुगमन टोली ढिलै भएपनि आज सक्रिय रहयो । सक्रिय पनि यस
हदसम्म रह्यो कि पहिलो दिनमै २० हजारको जरिवाना ठोकिएको खबर छ ।
http://www.birgunjsanjal.com/wp-content/uploads/2020/03/WhatsApp-Video-2020-03-26-at-8.10.19-PM.mp4
वीरगञ्जस्थित सुरेश मेदिकल हल औषधी पसलमा ३५ रुपैयामा विक्रि गरिनुपर्ने
गलोब्स ५० रुपैयामा विक्रि गरिएको पाइएपछि रु. २० हजार जरिवाना गरिएको
उपभोक्ता हित संरक्षण कार्यालय पर्साका सुचना अधिकारी दिलिप खड्गीले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वाणिन्य आपुर्ती तथा उपभोक्ता हित संरक्षण
कार्यालय वीरगञ्जको संयुक्त टोलीले आज बजार अनुगमन गरेको थियो ।
गोदाममा प्याज भण्डारण गरि बढी मुल्यमा विक्रि वितरण भईरहेको सुचनाका
आधारमा अनुगमन गरिएको थियो । अनुगमन पनि यस्तो समय गरियो कि आलु
तथा प्याज विक्रि गर्ने सबै पसल बन्द थिए ।
उपभोक्ताहरु व्यापक ठगिने तरकारी बजरमा अनुगमन टोलीको ध्यान अझै पुगेको
छैन । ग्याँसका लागि पहल शुन्य छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ
२० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल
प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।
म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
पछिल्ला
मुख्य
लोकप्रिय

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै
तोलामा एक हजार छ सय बढ्यो सुनको भाउ
सिम्पानीबाट लागुऔषधसहित छ जना पक्राउ
नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी नियन्त्रणमा
वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न
रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य
हर्क साम्पाङको माग : नेपाल–भारत खुला सीमा बन्द गरौँ, भिसा सिस्टममा लागू गरौंँ
२० रुपैयाँको खैनी १ हजारमा ! पर्सा प्रहरी हिरासतभित्र ‘सेटिङ’को खेल
प्रतीक दैनिकको ४० औ वार्षिकोत्सब कार्यक्रम पत्रकारिताका विभिन्न पुरस्कारहरु प्रदान गरि सभ्य एवं भव्य रुपले मानायो ।
म्यानपावर व्यवसायीको आन्दोलन स्थगित
किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा अहिले सुनुवाइ हुँदै
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
समाचार
News

↑