Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
देश
संचारकर्मीलाई समाचार सम्प्रेषणमा अवरोध
वीरगंज संजाल
Mar 26, 2020, 8:47 pm
२५५८
शेयर
वीरगन्ज ।अनिल सह । बिश्वब्यापी रुपमा फैलिएको कोरोना(कोभिड १९) कारण
बिश्व नै आक्रन्त भएका कारण र नेपालमा पनि यो भाइरसका बिरामीहरु देखिन
थालेका कारण सरकारले मंगलबारबाट लागू हुने गरी एकसप्ताहको लागी मुलुकभर लक डाउन
गरेको छ ।
लकडाउन भनेको घरबाट बाहिर निस्कनका लागि प्रतिबन्ध हो। तर अति आवस्यक विषय वस्तुका लागि सहजता पनि दिएको छ।
न्यूज २४ का क्यामरा मैन जाकिर हुसेन माथी गुण्डागर्दी शैलिमा निर्घात कुटपिट
गरि नियन्त्रणमा लिएको थियो।
पर्सा पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा लगायत अगुवा पत्रकार वडा प्रहरी
कार्यालय श्रीपुर पुगेको विना सर्त ३(तीन घण्टा) नियन्त्रणमा राखी छोडेको थियो।
यस्तो बिकट परिस्थितिमा संचारकर्मीलाई समाचार सम्प्रेषणमा अवरोध पुर्याउनु
भनेको र लकडाउनको बहानामा पुलिस, प्रशासनले अति आवस्यक वस्तु लिन
जादा कुटपिट हुनु भनेको सरकारले अहवा गरेको नीति, नियम र सर्वसाधारणलाई ठेस पुर्यानु हो ।
सरकारले लगाएको नीति नियमलाई मिचदै सहजता को नाममा व्यपारीहरु संग पैसाको प्रलोभनमा हिजो नगवा चौकिले हाट बजार खुल्ला रुपले चलाउन दिएको छ।
यस्तो बिकट परिस्थितिमा पुलिस, प्रशासनले सयाम्ता अपनाउनुको साट्टो बलप्रयो गर्नुलाई जन आन्दोलन को प्रतीरुप देखिको सर्वसाधारणले बताएका छ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
‘गणतन्त्रको विकल्प राजतन्त्र होइन, उन्नत गणतन्त्र हो’ : रिजवान अन्सारी
पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्नेछु : गगन थापा
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
पछिल्ला
मुख्य
लोकप्रिय

युक्रेनमा प्याट्रियट मिसाइलको मौज्दात सकियो, रुसी ब्यालिस्टिक आक्रमणको जोखिम
नारायणी नदीमा खुट्टा धुन गएका आमा-छोरा बेपत्ता, छोरीको उद्धार
पर्सामा साढे १४ लाखका अवैध सामान बरामद
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने
सुनचाँदीको मूल्य घट्यो
पर्सा जिल्लाको मधुवनीमा नाला निर्माणका क्रममा सडक अवरुद्ध, निर्माण सामग्री हटाई सम्बन्धितलाई कारबाही गर्न माग
प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
‘गणतन्त्रको विकल्प राजतन्त्र होइन, उन्नत गणतन्त्र हो’ : रिजवान अन्सारी
पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्नेछु : गगन थापा
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
युक्रेनमा प्याट्रियट मिसाइलको मौज्दात सकियो, रुसी ब्यालिस्टिक आक्रमणको जोखिम
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
समाचार
News

↑