• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना अपडेट : युरोपमा डरलाग्दो अवस्था

  • वीरगंज संजाल
  • ३ चैत्र २०७६, सोमबार २३:४२
  • ५८७३

    चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । कोरोना भाइरस अहिले विश्वमै महामारी बनेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ ।

    विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यांकअनुसार कारोना भाइरसको कारण विश्वभर १ लाख ५३ हजार ६ सय ४८ भाइरस संक्रमित र ५ हजार ७ सय ४६ को मृत्यु भएको छ ।विश्वका सबै देशले भाइरस संक्रमण हुनबाट जोगिन अनेकौं प्रयास गरे पनि यसबाट मृत्यु हुनेको संख्या भने अझै रोकिएको छैन। चीनमा भाइरस संक्रमितको संख्या घटेको छ । तर अहिले भाइरस चीन बाहेक अन्य देशमा फैलिरहेको छ ।

    विश्वका १ सय ४६ देशमा भाइरस फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा अहिले कोरोना भाइरसको कारण दुईको मृत्यु र संक्रमित हुनेको संख्या १ सय ७ पुगेको छ ।

    चीनमा ३ हजार २ सय ४ जनाको मृत्यु भएको छ भने ८१ हजार ४८ मानिसहरु संक्रमित भएका छन् । चीनमा कोरोनाको संक्रमणमा सुधार आएपछि आवतजावत खुकुलोे तथा उद्योग, कलकारखाना खुल्न थालेका छन् ।

    यस्तै इटालीमा २१ हजार १ सय ५७ संक्रमित र १ हजार ४ सय ४१ को मृत्यु भएको पुष्टि भएको छ । चीनपछि भाइरस संक्रमित र मृत्यु हुनेको संख्या अधिक हुनेमा इटाली दोस्रो देश हो । भाइरसले अहिले केन्द विन्दु बनाएको युरोपका तीन देशको तथ्यांक अनुसार भाइरसका कारण एकै दिनमा मृत्यु हुनेको संख्या अहिले सम्मकै उच्च भएको बताइएको छ । तेस्रो भाइरस प्रभावित हुने देश इरान हो । इरानमा १२ हजार ७ सय २९ संक्रमितमध्ये ६ सय ८ को मृत्यु भएको छ । बेलायतमा पनि एकै दिनमा भाइरस संक्रमित हुनेको संख्या सर्वाधिक पुगेको छ । कोरोनाबाट बेलायतमा ३५ पुगेको पुष्टि भएको छ ।

    त्यस्तै स्पेन पाचौं भाइरस प्रभावित देश हो । भाइरस संक्रमण नियन्त्रणका लागि स्पेनले त्यँहाका नागरिकहरूलाई अत्यावश्यक सामग्री, औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । स्पेनमा दुई हप्ताका लागि संकटकाल घोषणा गरिएको हो । इरानमा अहिलेसम्म ६ सय ८ को मृत्यु भएको छ भने १२ हजार ७ सय २९ संक्रमित भएका छन् ।

    विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यांकअनुसार दक्षिण कोरियामा ८ हजार १ सय ६२, स्पेनमा ५ हजार ७ सय ५३, फ्रान्समा ४ हजार ४ सय ६९, जर्मनीमा ३ हजार ७ सय ९५, अमेरिकामा १ हजार ६ सय ७८, स्वीजरल्याण्डमा १ हजार ३ सय ५९, नेदरल्याण्डमा ९ सय ५९, बेलायतमा १ हजार १ सय ४४, डेनर्माकमा ८ सय २७, स्वीडेनमा ९ सय २४, नर्वेमा ९ सय ७, जापानमा ७ सय ८०, कतारमा ३ सय ३७, अष्ट्रलियामा २ सय ४९, मलेसियामा २ सय ३८, कुवेतमा १ सय १२, यूएईमा ८५, कोरोना भाइरस संक्रमित भएका छन् ।

    चीनले आफ्नो देशमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा पनि गरेको छ । चीनमा वुहानबाहिर थप नयाँ संक्रमित नदेखिएको कारण चीनले भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको हो । अमेरिकामा पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप परिक्षण गर्न लागिएको छ । अमेरिकाको सीयाटलमा सोमबार ४५ जना अमेरिकी स्वयंसेवीमा खोपको परिक्षण गर्न लागिएको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑