• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    विद्युत चोरी गर्ने १७ जना पक्राउ

  • वीरगंज संजाल
  • ३ चैत्र २०७६, सोमबार ११:४८
  • ४९४५

    पर्सा |  गाउँमा विद्युतको सप्लाइको दुरुपयोग गर्दै विद्युत चोरी गर्ने १७ जनालाई पर्सामा पक्राउ गरिएको छ।  विद्युतको मुख्य तारमा हुकिङ्ग गरी विद्युत चोरी गर्ने १७ जनालाई एकै दिन पर्सामा पक्राउ गरिएको हो।  जिल्लामा विद्युत चोरीको घटना बढेको भन्ने सूचनालाई पच्छ्याउँदै विद्युत प्राधिकरण पोखरिया र पर्सा प्रहरीलेको टोली गाउँ छिर्दा एकै पटक यति धेरै मानिस पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

    जसले जे मनलाग्यो सो गर्न अब छुट हुँदैन। विद्युत प्रयोग पनि मनखुसी प्रयोग गर्न नपाइने हुँदा सम्बन्धित कार्यालयले सहयोग मागेपछि प्रहरीले साथ दिएको पर्साका प्रहरी नायव उपरिक्षक वीरेन्द्र बहादुर शाहीले भने।  विद्युत प्राधिकरण र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेका मानिसहरुमा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका २ का धेरै छन्।  त्यो वडाका मात्र जोखु माझी, खलिल मिया, हरि माझी, बली माझी, अलख प्रसाद यादव, इसमहमद मियाँ, अरुण महतो, जुमन मिया, सुरज मिया रहेका छन्।

    त्यसको साथै पटेर्वासुगौली गाउँपालिकाका ४ का मुनिलाल दास, वडा नम्बर ५ का कृष्णमाली भगत, रुपेश मुखिया, मुकेश मुखिया, पर्सागढी नगरपालिकाका ७ का शिचन्द्र दास र सुरेन्द्र सहनी पक्राउ परेका छन्।  त्यसै गरी विन्दवासीनी गाउँपालिका ६ का जयकरण सिंह र बहुदरमाई नगरपालिका २ का पप्पुप्रसाद पटेल रहेको पर्सा प्रहरीले जनाएको छ। पक्राउ परेका अभियुक्तहरुलाई प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान र कार्वाही प्रकृया अगाडी बढाइएको पर्साका प्रहरी नायव उपरिक्षक शाहीले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑