राजविराज | राजविराज जेसीजले होलीको अवसरमा श’भकामना आदानप्रदान कार्यक्रम गरेको छ |सरकारले कोरोना भाइरस संक्रमणको जोखिम ह’ने भन्दै भिडभाड नगर्न र घरमै होली खेल्न अपिल गरेपछि राजविराज जेसीजले जेसीज भवनमा अबिरको टिका लगाएर होली कार्यक्रम गरेको छ |राजविराज जेसीजका प“र्व अध्यक्षह? मनोहर पोखरेल र सन्तोष सिन्हाले सहभागीह?लाई अबिरको टिका लगाएपछि सहभागीह?ले पालैपालो एकआपसमा अबिर लगाएर श’भकामना आदाप्रदान गरे |
राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालको अध्यक्षतामा भएको होली मिलन तथा श’भकामना आदानप्रदान कार्यक्रममा वक्ताह?ले विकासका लागि य’वाह?मा सकारात्मक सोचको आवश्यकता रहेको बताउन’ भयो . होलीमा सबैबीच एकता र सदभावको सन्देश प’¥याउन जेसीजका सदस्यह?ले महत्वप“र्ण भ“मिका निर्वाह गनर्’पर्ने वक्ताह?को भनाई थियो |कोरोना भाइरसको संक्रमण त्रासका कारण सप्तरीमा संस्थागत ?पमा आयोजना ह’ने अधिकांश होली कार्यक्रम स्थगन भएको छ |व्यक्तिगत ?पमा मनाइएको यो पटकको होलीमा विगत जस्तो उल्लास देखिएन |जिल्ला प्रशासन कार्यालय सप्तरीले सार्वजनिक स“चना जारी गरेर धेरै ठ“लो सम“हमा जम्मा भएर होली नखेल्न आग्रहसमेत गरेको छ .