• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दैनिक पत्र-पत्रिका सम्पादक समाज पर्सा” गठन भएको भनिएको प्रति समाज कै दुई सदस्यले आपती

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०७६, शुक्रबार ०१:२७
  • १०४४८

    वीरगंज ।  वीरगंजबाट प्रकाशित दैनिक पत्र-पत्रिकाका सम्पादकहरुको भेलाबाट “दैनिक पत्र-पत्रिका सम्पादक समाज पर्सा” गठन भएको भनिएको प्रति समाज कै दुई सदस्यले आपती जनाएका छन् ।

    समाजका सलाहकारमा नाम रहेका सर्वेक्षण दैनिकका सम्पादक किरण राज पाण्डे र समाजका सदस्य सहारा दैनिकका सह-सम्पादक नरेश सरार्फले आज छुटाछुटै प्रेस विज्ञप्ती जारी गर्दै आपती जनाएका हुन् ।

    सर्वेक्षण दैनिकका सम्पादक पाण्डेले जारी गरेकाे प्रेस विज्ञप्तीमा मिति २०७६/११/२१ गतेको संचार माध्यमबाट आफुलाई साे समाजकाे सलाहकारमा राखेको थाहा पाउदा आश्चर्य लागेकाे वताए छन् । उनले जारी गरेकाे प्रेस विज्ञप्तीमा सम्पादक भन्नाले कुनै पनि पत्रिकामा सम्पादकिय लेख्ने क्षमता सहित पत्रिकामा सम्पादक भन्ने जनाएको हुनु पर्ने र त्यस्तै सम्पादक भन्नाले जिल्ला प्रशासन र सुचना विभागको तथ्यांकमा सम्पादक उल्लेख भएको व्यक्तिलाई जनाउँछ उल्लेख छ ।

    तर यहाँ योग्य रहेका सम्पादकहरुलाई मानमर्दन हुने गरी जिल्ला प्रशासन र सुचना विभागको तथ्यांकमा नरहेका व्यक्तिहरुलाई समेटी आफ्नो निहित स्वार्थ पुर्तिको लागि गरिएको सो समाज गठन प्रति घोर आपती जनाउदै उनले सो समाजको सलाहकारमा आफुलाई जानकारी समेत नगराई आफै मनपरी तरिकाले आफ्नो नाम समेत राखिएकोमा सो समाज संग कुनै सरोकार नरहेको सम्पादक पाण्डेद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।

    यस्तै सहारा दैनिकका सह सम्पादक सरार्फले छुट्टै प्रेस विज्ञप्ती जारी गर्दै आफ्नाे गम्भिर ध्यान आकर्षण भएको जनाएका छन् । उनले प्रेस विज्ञप्तीमा मार्फत फागुन २१ गते बुधबार संचार माध्यमबाट साे बारे आफु थाह पाएकाे र सो समितिको सदस्यमा आफ्नाे पनि नाम रहेको देखेर आश्चर्य लागेको वताएका हुन् ।

    मेरो कुनै जानकारी र उपस्थित बेगर समितिमा नाम राखिएको प्रति मेरो गम्भिर आपती रहेको समेत उनले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । आफ्नो निहित स्वार्थ पुर्तिको लागि गठन गरिएको सो समाज गठनले वीरगंजको दैनिक पत्र-पत्रिकाहरुका लागि कुनै अनुकर्णिय काम हुन नसक्ने र समाजको नाममा सिमित व्यक्तिले आफ्नो अधि पात्य स्थापित गर्ने उद्देश्यले गठन गरिएको अनुभुति मलाई भएकोले उक्त समिति संग मेरो कुनै सरोकार नरहेको सम्बन्धित सबैको जानकारीको राउन चाहेको सरार्फद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑