• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगन्जमा आयाेजित “म्याराथन २०२०” प्रतियोगिता ‘एकताको लागि दौड’ नाराका साथ सम्पन्न

  • वीरगंज संजाल
  • Feb 29, 2020, 11:21 am
  • ८२८९

    वीरगंज । वीरगन्जमा आयाेजित “म्याराथन २०२०” प्रतियोगिता सम्पन्न भएकाे छ । सेना दिवसको उपलक्ष्यमा नेपाली सेनाले आयाेजना गरेकाे ‘एकताको लागि दौड’ प्रतियोगिता सम्पन्न भएकाे हाे ।

    वीरगन्ज महानगरपालिकाको संयोजकत्व, भिजिट नेपाल २०२० प्रदेश २ र वीरगंज उद्योग वाणिज्य संघको सह आयोजनामा भएकाे प्रतियोगिताकाे उद्घाटन प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउत गद्दीले गरेका गरे । “स्वच्छ देश—स्वस्थ मधेश” भन्ने मुल नाराका साथ ‘एकताको लागि दौड’ म्याराथन प्रतियोगिता ७५ लाखकाे लागतमा भएकाे वताइएकाे छ ।

    पहिलो ४२ किलोमिटरकाे  दौड प्रतियोगिता बाराको पिलुवाबाट शुरु भएकाे थियाे । जुन प्रतियोगिकाे प्रथम हुनेलाई नगद २ लाख, दोश्रो हुनेलाई एक लाख पचास हजार र तेश्रो हुनेलाई १ लाख नगद प्रदान गरिने छ ।

    यसका साथै प्रतियोगितामा सिभिलियन र फौज तर्फको १०-१० कि.मि. को दौड, विभिन्न स्कुले छात्रछात्राहरुको लागि ५ कि.मि.को दौड, ५ किलोमिटरको हारिटेज वाल र १ किलोमिटरको जेष्ठ नागरिकको लागि दौडको समेत भएकाे थियाे ।

    प्रतियाेगितामा नेपाली सेनाका प्रमुख पुर्णचन्द्र थापा, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, प्रदेश सांसद करिमा बेग्म, मंजुर अंसारी, नेपाली सेनाको २८ बाहिनी अड्डाका सहायक रथी अनुपजंग थापा, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, नेपाली सेना चण्डीप्रसाद गण पर्साका गणपती मदन जंग राणा लगायत सहभागि थिए ।

    प्रतियाेगितामा आर्मी व्यारकाे अगाडी आर्मीले ताेफ समेत पडकाएकाे थियाे भने नृत्य समेत प्रस्तुत गरिएकाे थियाे । प्रतियाेगिताकाे समाराेहकाे संचालन संचारकर्मी माधुरी महताेले गरेकी थिइन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑