• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / राजनीति

    दिल्लीमा कर्फ्यू : १० जनाको मृत्यु

  • वीरगंज संजाल
  • १४ फाल्गुन २०७६, बुधबार १०:०६
  • ५०४३

    नयाँदिल्ली | भारतमा नागरिकता संशोधन कानून (सीएए)विरुद्ध हिंसक प्रदर्शन नरोकिएपछि चाँदबाग क्षेत्रमा मंगलवारदेखि कर्फ्यू लागू गरिएको छ। विद्रोहीले आगजनी र तोडफोड व्यापक बनाएपछि चाँदबाग, करावल नगर, मौजपुर र जाफराबादमा कर्फ्यू लगाइएको हो।दिल्लीका कतिपय ठाउँमा मंगलवार साँझ आगजनी हुन थालेपछि केन्द्रीय गृहमन्त्री अमित शाहले प्रहरीलाई बल प्रयोग गर्न आदेश दिएका छन्। पहिला सम्झाउन र अटेरी गरे बल प्रयोग गर्न उनले आदेश दिएका छन्।

    हिंसात्मक प्रदर्शनमा सुरक्षाकर्मीसहित १० जनाको मृत्यु भएको छ। दिल्ली प्रहरीका प्रवक्ता मनदीप रन्धावाले हाल स्थिति नियन्त्रणमा रहेको बताएका छन्। उनले हिंसाका लागि ११ जनामाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनले भने, ‘हामीले असामाजिक तत्वसँग जोडिएका घटनामा कारबाही शुरु गरेका छौं।’ उनले ५६ जना प्रहरी घाइते भएको जानकारी दिएका छन्। यसैगरी १३० जना सर्वसाधारण घाइते भएको र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ।उत्तरपूर्वी दिल्लीमा पर्याप्त सुरक्षाकर्मी खटाइएको अधिकारीले बताएका छन्। रन्धावाले अनावश्यक अफवाह फैलाइएकाले त्यसका पछि नलाग्न आग्रह गरेका छन्। सुरक्षाकर्मीले बाक्लो गस्ती गरिरहेका छन्।

    ठाउँ ठाउँमा ड्रोनमार्फत निगरानी भइरहेको प्रहरीले बताएको छ। हिंसाग्रस्त इलाकामा लगाइएका सीसीटीभी फुटेजको जाँच भइरहेको छ। दिल्लीको भजनपुरा क्षेत्रमा धारा १४४ लगाइएको छ। दिल्लीमा हिंसात्मक घटना हुन थालेको भन्दै दिल्ली आउने विभिन्न मार्ग बन्द गरिएको छ। यसैबीच अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमीनका अध्यक्ष असदुद्दीन ओवैसीले तत्काल सेना परिचालन गर्ने सुझाव दिएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑