• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    आत्महत्या गर्नुअघि पत्रकार पुडासौनीको एक दिन

  • वीरगंज संजाल
  • Aug 28, 2019, 2:08 am
  • ३५४७

    काठमाडौं : चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा साउन २० गते बेलुका ८ बजे मृत भेटिएका माउन्टेन टिभीका पत्रकार शालिकराम पुडासैनीले सो दिन के–के गरे भन्ने सबैका लागि कौतुहलताको विषय हो । प्रहरी अनुसन्धानका आधारमा मृतक पुडासैनीको त्यो दिनको गतिविधिलाई फेला परेका तथ्य अनुसार यहाँ चित्रण गरिएको छ ।

    मृतक पुडासैनीको मोबाइलको लोकेसनअनुसार उनी त्यसदिन बिहान ८ः०० बजेदेखि ८ः१५ सम्म गोगंबु बसन्तनगर क्षेत्रमा थिए। त्यसपछि उनको मोबाइल लोकेसनको आधारमा उनी बिहान ९ः४५ बजे कलंकी पुगेको देखिन्छ। यस्तै १ बजेर ३ मिनेटको समयमा उनको मोबाइलको लोकेसनमा उनी मलेखु रहेको देखाएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् । 

    चितवन पुगेपछि अन्दाजी ३ बजेर १० मिनेटमा उनी लमजुङ होटलमा कोठा खोज्नका लागि पुगेका थिए। यसको पुष्टि होटल संचालक आफैंले गरेका छन्। त्यहाँको कोठामा सिलिङ फ्यान नभएकै कारण उनी ३ बजेर १५ मिनेट जाँदा कंगारु होटलमा गएर कोठा लिएका थिए।

    त्यसपछि उनले श्रेष्ठ ब्रदर्सको पसलबाट डोरी किनेको पसलमा रहेको सीसीटिभी फुटेजमा कैद भएको छ। उनी त्यहाँ ३ बजेर ३२ मिनेटमा पुगेको र ८ मिनेट रहेको देखिएको छ।

    डोरी लिएर होटल कंगारुको कोठा नम्बर २०२ फर्किएका पुडासैनीले ३ बजेर ५४ मिनेट ४१ सेकेण्ड जाँदा ४ मिनेट ५८ सेकेण्डको पहिलो भिडियो रेकर्ड गरेको देखिन्छ। त्यसपछि सोही कोठामा ४ बजेर १ मिनेट १७ सेकेण्ड जाँदा उनले दोस्रोपटक भिडियो सुट गरेका थिए। उक्त भिडियो ८ मिनेट २७ सेकेन्ड लामो रहेको छ।

    त्यस लगत्तै उनको मोबाइलमा ४ बजेर २२ मिनेटको समयमा श्रीमती सम्झना घिमिरे पुडासैनीले फोन गरेकी थिइन्। सम्झनाले फोन गरेसँगै उनको मोबाइलमा १६ बजेर ३६ मिनेट जाँदा जीपीआरएस ९इन्टरनेट० सेवा सूचारु भएको देखिन्छ। मृतक पुडासैनीले सो दिन १६ बजेर ३८ मिनेटमा पुजा भन्ने प्रमिला शर्मा भुसाललाई कल गरेका थिए।

    त्यसपछि कुनै पनि गतिविधि भएको प्रहरी अनुसन्धानमा देखिँदैन।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित
  • बाजुरामा पहिरो : सात घर-गोठमा क्षति
  • तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?
  • बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    लायन्स क्लब अफ वीरगञ्ज गेटवेद्वारा मुस्लिम महिला हाईस्कुल परिसरमा वृक्षारोपण

    हिफर नेपालद्वारा उद्धार कोषमा एक करोड रुपियाँ सहयोग

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    राष्ट्रपतिले गरे कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

    वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अविरल वर्षाले बाजुरामा ठूलो क्षति: पहिरोले साँफे-मार्तडी सडक र विद्युत् अवरुद्ध, दुई दर्जन परिवार विस्थापित

    News

    बाजुरामा पहिरो : सात घर-गोठमा क्षति

    News

    तादीमाथि ‘एक्रो ब्रिज’ निर्माणमा सेनाको द्रुत सक्रियता: कति दिनमा जोडिएला देवीघाटको विच्छेद ?

    News

    बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा

    News

    चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसिरहेको सूचना प्राप्त भयो : सांसद न्यौपाने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑