नेपालमा पनि भेटियो घातक “कोरोना भाइरस” बच्ने उपाय जानाै र शे-यर गरेर अरुलाई पनि जानकारी दिउ
वीरगंज संजाल
१४ माघ २०७६, मंगलवार १८:५८
६५५३
नेपाल । नेपालमा पनि भेटियो घातक “कोरोना भाइरस” बच्ने उपाय जानाै र शे-यर गरेर अरुलाई पनि जानकारी दिउ आज भोली सन्चार माध्याममा यक्दमै हल्ला भाइ रहेको थियो कोरोना भाईरल तर नेपालमा आको थियन तर आज भोली नेपालमा पनि कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ अब सतर्क रहनु राम्रो होला र सतर्कता रहन नेपाल का चिकित्सक हरुको सुजाब छ।
छिमेकी मुलुक चीनको हुबेई प्रान्तको राजधानी सहर उहानबाट फैलिएको जटिल कोरोना भाइरस नेपाललगायत विश्वभर फैलिन थालेको छ । नेपालमा यो रोगको संक्रमण फैलिने क्रममा एक जना नेपाली प्रभावित भएका छन् भने अन्य व्यक्तिसमेत प्रभावित हुन सक्ने भय बढेको छ ।
चीनको वुहान प्रान्तबाट आएका विरामी व्यक्तिमा संक्रमण फेला परेको हो ।हङकङ पठाइएको नमूना परीक्षणमा कारोनाको भाइरस भेटिएको थियो ।
चीनको उहान सहरबाट हालसालै नेपाल फर्किएका ती विद्यार्थीको उपचार समेत भइसकेको छ टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन्। चीनबाट फर्किएलगत्तै कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि ती विद्यार्थी उपचारका लागि अस्पताल पुगेका थिए।
कोरोनाभाइरसको सङ्क्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ। केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ। तर कैयौँ अवस्थामा यस्ता लक्षण नदेखिका बिरामी पनि भेटिने गरेको विज्ञहरू बताउँछन्। चार मध्ये एउटा मामला गम्भीर मानिने गर्छ।