• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दमका बिरामीका लागि नेशनल मेडिकल कलेजमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २३ बैशाख २०८२, मंगलवार १४:४५
  • ६०९

    वीरगञ्ज । विश्वभर बढ्दै गइरहेका दमका बिरामीलाई लक्षित गर्दै नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, वीरगञ्ज पर्साले आज विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
    मानिसमा दमका कारण उत्पन्न समस्या र त्यसबाट बच्ने उपायका विषयमा जानकारी दिन आयोजित उक्त कार्यक्रममा विविध गतिविधिहरू समावेश गरिएका थिए। कार्यक्रममा नेशनल मेडिकल कलेजका प्रेस सल्लाहकार आसिक अन्सारीले दम सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

    उक्त कार्यक्रममा दम रोगको कारण, लक्षण र निवारणका उपायबारे जानकारी दिने विभिन्न पोस्टर र ब्यानरहरू प्रदर्शनी गरिएको थियो। यसै अवसरमा डा. सुधाकर झाको नेतृत्वमा दमका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो। डा. झाका अनुसार कार्यक्रमको अवसरमा रगत परीक्षणमा १५ प्रतिशत छुट पनि प्रदान गरिएको थियो।

    दमका बिरामीलाई सहज बनाउनका लागि सुँघ्ने औषधि (इनहेलर) नि:शुल्क वितरण गरिएको थियो भने रोगीहरूका लागि फलफूल समेत वितरण गरिएको थियो। कार्यक्रममा सहभागीहरूलाई आफ्ना श्वासप्रश्वास प्रक्रियालाई बुझ्न सक्ने एउटा गेमिङ गतिविधि पनि सञ्चालन गरिएको थियो।
    कार्यक्रमको मुख्य उद्देश्य रोगको उपचार मात्र नभइ रोग नलाग्ने उपायतर्फ समाजलाई जागरूक गराउनु रहेको कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले बताउनुभयो।

    सखुवा प्रसौनी गाउँपालिका–५, देरबनाकी १०२ वर्षीया वृद्धा महलुदन खातुनको समेत कार्यक्रममा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो।
    कार्यक्रम नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्ज र चेरिटेबल सोसाइटीका नरसिंह समूहका विद्यार्थीहरूको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा नेशनल मेडिकल कलेजका मार्केटिङ तथा एडमिसन डाइरेक्टर आविद हुसेन अन्सारी, अस्पताल निर्देशक इसरत जहाँ अन्सारी, कलेज निर्देशक रुवि श्रेष्ठ, यासमिन लगायतको उपस्थिति रहेको थियो।
    यस कार्यक्रमले दमसम्बन्धी जनचेतना फैलाउनेमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑