• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कश्मीर आतंकवादी आक्रमणविरुद्ध राष्ट्रिय एकता अभियानको विरोध रयालीमा प्रहरी हस्तक्षेप, अभियानको विरोध

  • वीरगंज संजाल
  • २० बैशाख २०८२, शनिबार ००:३४
  • ३६१

    वीरगञ्ज । भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको विरोधमा राष्ट्रिय एकता अभियानद्वारा बिहीबार निकालिएको विरोध रयालीमा प्रहरीले हस्तक्षेप गरेको छ। बाराको सिमरादेखि सुरु भएको विरोध रयालीलाई पर्साको वीरगञ्जतर्फ आउँदै गर्दा जितपुरमा प्रहरीले अवरोध गरेको अभियानका अध्यक्ष विनय यादवले जानकारी दिएका छन्।

    यद्यपि प्रहरीको अवरोधका बाबजुद रयाली वीरगञ्ज पुगेर प्रदर्शन गर्न सफल भएको यादवले बताएका छन्। जितपुरमा भएको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाउँदै अभियानले प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “हाम्रो प्रदर्शन पूर्णतः शान्तिपूर्ण थियो, जसको उद्देश्य पहलगाममा ज्यान गुमाएका भारतीय सुरक्षाकर्मी, सर्वसाधारण र नेपाली नागरिक सुदीप न्यौपानेप्रति श्रद्धाञ्जली अर्पण गर्नु तथा आतंकवादविरुद्ध अन्तर्राष्ट्रिय जगतमा सशक्त सन्देश दिनु थियो।”

    एकता अभियानले प्रशासनको कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार, अलोकतान्त्रिक र अमानवीय व्यवहार भन्दै घोर निन्दा गरेको छ। साथै, सरकारले आतंकवादविरुद्ध स्पष्ट अडान लिनु पर्ने, अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले आफ्नो धारणा प्रष्टसँग राख्नुपर्ने माग पनि राखिएको छ।

    अभियानले वीरगञ्जका नागरिकहरूलाई आतंकवादविरुद्धको आवाजमा शान्तिपूर्ण ढंगले सहभागी हुन आह्वान समेत गरेको छ। अभियानका अनुसार यस्तो आन्दोलनले केवल भावनात्मक ऐक्यबद्धता मात्र होइन, आतंकवादविरुद्धको साझा चेतना निर्माणमा समेत योगदान पुग्नेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑