• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुरज कुमार सर्राफको नेतृत्वमा समृद्धि नेपाल फाउण्डेसनको नयाँ नेतृत्व चयन

  • वीरगंज संजाल
  • ९ चैत्र २०८१, शनिबार २३:०८
  • १४९३

    वीरगंज | समृद्धि नेपाल फाउण्डेसनको चौंथो अधिवेशन बाट नयाँ नेतृत्व चयन भएको छ । शनिबार वीरगञ्ज पब्लिक कलेजमा आयोजित एक कार्यक्रमबीच फाउण्डेसनमा सुरजकुमार सर्राफको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा मोहम्मद ताहिर अहमद, सचिवमा हरिओम गुप्ता चयन भएका छन् ।

    त्यस्तै सहसचिवमा श्रृति साह, कोषाध्यक्षमा पीयुष साह कानु, सदस्य संयोजकमा भोला कहर रहेका छन् ।
    त्यस्तै व्यवस्थापन संयोजकमा सूर्या सर्राफ, कार्यक्रम संयोजक आयुष गुप्ता,सह कार्यक्रम संयोजकमा रितु कर्ण र अन्य सदस्य पछि मनोनयन गर्ने बताइएको छ ।

    त्यस्तै गरी अनुराग योजना अन्तर्गत दुई वटा विभाग पनि गठन गरिएको छ । स्वास्थ्य विभाग प्रमुखमा नेशनल मेडिकल कलेजमा अध्ययरत आदित्य राज साह र खेलकुद विभाग प्रमुखमा अध्यक्षको सिफारिसमा मनोनित हुने बताइएको छ । यस अघि कार्यक्रमका प्रमुख अतिथि युवा अभियन्ता दिलिपराज कार्कीले कार्यक्रमको उद्घाटन गर्दै फाउण्डेसनले विगतका वर्षदेखि युवालक्षित सामाजिक कार्य गर्दै आइरहेकाले आगामी दिनमा सकारात्मक खालका कार्य गरेर अघि बढ्नका लागि अनुरोध गरे ।

    ‘फाउण्डेसनले सामाजिक विकृति र विसंगति विरुद्ध विभिन्न खालका रचनात्मक अभियानहरु सञ्चालन गर्दै अघि बढ्नका लागि अनुरोध गर्दछु,’ उनले भने‘वीरगञ्जका लोक कला संस्कृति प्रवद्र्धन गर्ने खालका कार्य गरेर युवाहरुलाई जागरुप बनाउनको लागि अनुरोध गर्दछु ।’’ फाउण्डेसनका संस्थापक अध्यक्ष आयुषकुमार गुप्ताले फाउण्डेसनले युवाहरुलाई स्टार्टअप लगायतका कार्य गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्दै आइरहेको बताए । नवनिर्वाचित अध्यक्ष सर्राफले सबैसँग हातेमालो गरेर युवाहरुलाई सामाजिक कार्यमा अघि बढाउने योजना रहेको जानकारी दिए ।‘

    ‘फाउण्डेसनले युवाहरुलाई सत्कर्मको बाटोमा हिडाउँन लागि आवश्यक पहलकदमी गर्नेछौ’ उनले भने । संस्थाका सचिव हरिओम गुप्ताले संस्थाले सदस्यहरुको समग्र विकासको लागि व्यवसायिक आवश्यकताहरु पुरा गर्दै जाने योजना रहेको बताए ।‘संस्थाले आफ्नो सदस्यहरुको उच्च नवप्रवर्तनकारी विचार भएका सदस्यहरुको लागि स्टार्टअप कार्यक्रम ल्याउने र लगानीकर्ताहरुलाई व्यवस्थापन गर्ने योजना रहेको छ ।’ उनले भने । सोही अवसरमा प्रिया मिश्रालाई समृद्ध नेपाल साहित्य पुरस्कारले सम्मान गरिएको थियो । त्यस्तै गरी सोही अवसरमा मेम्बर अफ दी इयरबाट पियुस साह कानु सम्मानित भएका छन् । कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाई,जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराजभट्ट,मानवसेवा आश्रमका प्रतिनिधि देवेश प्रसाद लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑