• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एप्पलमाथि जुकरबर्गको आरोप : आइफोन पैसा कमाउने भाँडो, इनोभेसन शून्य

  • वीरगंज संजाल
  • २ माघ २०८१, बुधबार ०९:२९
  • ७४१

    फेसबुकको मातृ कम्पनी मेटा र आइफोन निर्माता कम्पनी एप्पलबीचको द्वन्द्व नौलो होइन । यी दुई कम्पनीका सीईओबीच बेला बखतमा विभिन्न खालका आरोप प्रत्यारोप पनि हुने गरेका छन् । यही क्रममा मेटा कम्पनीका सीईओ मार्क जुकरबर्गले एप्पलमाथि गम्भीर आरोप लगाएका छन् ।

    एप्पलले पछिल्ला केही वर्षदेखि आइफोनको सफलतामा निर्भर भएर इनोभेसन (नवप्रवर्तनशीलता) लाई नजरअन्दाज गरिरहेको आरोप जुकरबर्गले लगाएका छन् ।

    युट्युबर जो रोगनसँगको एक पडकास्टमा जुकरबर्गले एप्पलका विषयमा टिप्पणी गरेका हुन् । उनले भने- आइफोनबाट २० वर्षदेखि एप्पलले पैसा कमाइरहेको छ । तर नयाँ तथा क्रान्तिकारी चिज ल्याउनमा असफल छ । जुकरबर्गको अभिव्यक्तिबाट के कुरा पनि प्रष्ट हुन्छ भने उनी एप्पलको एप स्टोर नीति तथा गोपनीयतासम्बन्धी कडा नियमहरुबाट असन्तुष्ट छन् । यस्ता कडा नियमहरुका कारण मेटाको विज्ञापन आयमा असर परिरहेको छ । उनले भनेका छन् – एप्पलले आइफोनको उपयोग विभिन्न खालका मनोमानीयुक्त नियम थोपर्नका लागि गरिरहेको छ । यस्तो लाग्छ कि एप्पलले पछिल्ला वर्षहरुमा कुनै ठूलो अन्वेषण गरेको छैन । स्टिभ जब्सले आइफोन पेस गरेका थिए र त्यसयता २० वर्षपछि पनि एप्पल त्यही कुरामा अड्किरहेको छ ।

    एप्पलको सानो सुधार वाला रणनीतिमाथि हमला

    एप्पलले आइफोनमा लगातार स साना सुधार गरिरहेको तर मेटाजस्ता कम्पनीहरुले जस्तै मेटाभर्स तथा भर्चुअल रियालिटी जस्ता नयाँ प्रविधिको क्षेत्रमा कदम अघि नबढाएको आरोप जुकरबर्गको छ । कम्पनीले गोपनियता तथा सुरक्षाका मुद्दाहरुको प्रयोग आफ्नो बचावटमा गर्ने गरेको आरोप पनि जुकरबर्गले लगाएका छन् । उनले भनेका छन्- एप्पलले सुरक्षा र गोपनियताको कुरालाई एप्पलले एउटा बहानाको रुपमा प्रयोग गरिरहेको छ ताकि उसका उत्पादनहरु मात्रै सजिलैसँग कनेक्ट हुन सकुन् ।

    एप्पल र मेटाबीचको पुरानो प्रतिद्वन्द्विता

    मेटा र एप्पल बीचको यो खिचातानी कुनै नयाँ कुरा होइन । सन् २०२१ मा एप्पलले एप ट्रयाकिंग ट्रान्सपरेन्सी फिचर पेस गरेको थियो । त्यसबाट फेसबुक जस्ता प्लाटफर्मका लागि प्रयोगकर्ताका डेटा ट्रयाक गर्न कठिन भयो । जुकरबर्गले उक्त कदमको आलोचना गर्दै भेनका थिए कि त्यस कदमले साना व्यवसायहरुमा नोक्सानी पुर्‍याउनेछ, जो पर्सनलाइज्ड विज्ञापनमा निर्भर छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑