• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    हुलास स्टिलको विद्युत् महसुल विवादमा अन्तरिम आदेश अस्वीकार

  • वीरगंज संजाल
  • १४ कार्तिक २०८१, बुधबार १२:१४
  • ८४१

    वीरगञ्ज | उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले हुलास स्टिलले विद्युत् प्राधिकरणको पत्रविरुद्ध अन्तरिम आदेश माग्दै दिएको निवेदनलाई अस्वीकार गरेको छ। विद्युत् महसुलको विवादमा उद्योग अदालत पुगेको थियो, तर अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

    न्यायाधीशद्वय निलम पौडेल र अर्जुन महर्जनको संयुक्त इजलासले “विचाराधीन मुद्दामा अन्तिम फैसला नभएसम्म उद्योगको विद्युत् आपूर्ति रोक्न नपाउने मागसहितको निवेदनमा अन्तरकालीन आदेश जारी गरिपाउँ” भन्ने निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

    अदालतको आदेशमा उल्लेख गरिएको छ कि विपक्षी विद्युत् प्राधिकरणले २०९१ कात्तिक ८ गते रातिदेखि हुलास स्टिलको विद्युत् आपूर्ति काटिसकेको पुष्टि भएको हुँदा, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५६ अनुसार अन्तरिम आदेश दिनुपर्ने अवस्था नदेखिएको हो।

    विद्युत् प्राधिकरणले हुलास स्टिलको विद्युत् महसुल बक्यौता १४ करोड १२ लाख ५ हजार ८६२ रहेको जनाएको छ।

    अदालतले विद्युत् महसुल बक्यौता तिर्न प्राधिकरणले गरेको निर्णयलाई सही ठहर गर्दै उद्योगले दायर गरेको निवेदनमा तत्कालको लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

    हुलास स्टिलले प्राधिकरणसँग डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुल सम्बन्धमा विवाद रहेको जनाउँदै अदालतमा अन्तरिम आदेशका लागि निवेदन दिएको थियो। उद्योगले आफ्ना आर्थिक क्रियाकलाप सुचारु गर्न आवश्यक विद्युत् आपूर्ति कायम राख्न आग्रह गरेको भए तापनि प्राधिकरणले महसुल नतिरेपछि लाइन काटेको बताएको छ।

    अदालतले हालसम्मको कानूनी प्रावधान अनुसार बक्यौता रकम नतिर्ने अवस्थासम्म उद्योगलाई विद्युत् आपूर्ति बन्द गर्ने प्राधिकरणको निर्णयलाई कानूनी रुपमा सही ठहर गर्दै अन्तरिम आदेश आवश्यक नरहेको निर्णय गरेको हो।

    यस निर्णयसँगै हुलास स्टिलले आफ्नो उत्पादन गतिविधि निरन्तर राख्न र महसुल सम्बन्धी विवाद समाधान गर्न अन्य कानूनी प्रक्रिया अपनाउनुपर्ने भएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी
  • मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    News

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    News

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑